ट्रेन्डिङ

जिल्ला बचत संघ काभ्रेको साधारणसभा सम्पन्न, सचिबमा राजन अधिकारी निर्वाचित।

ललितपुर लेलेका सनोज महत, धरानका हर्क साङपाङको शैलीमा ‘घरदैलो राजनीति’ सुरु ।

आगामी निर्वाचनमा वैकल्पिक शक्तिको साझा मोर्चा बनाउने तयारी

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री डा. खनाल

उच्च शिक्षालाई दलीय राजनीतिबाट मुक्त गर्न आवश्यक : प्रधानमन्त्री कार्की

प्रतिनिधिसभा पुनःस्थापना र चुनावका लागि वातावरण बनाउन सरकार जिम्मेवार : केपी ओली

पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनसम्बन्धी आयोगमा बयान दिन सोमबार जाने

बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि लामिछाने

बालेन र कुलमानबीच छलफल

युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित ।

आज त्रिविको ५१ औँ दीक्षान्त समारोह

आयोगले निर्वाचन ‘आचारसंहिता–२०८२’ जारी

निर्देशिका विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने

निर्वाचन आयोगद्वारा छ वटा दल खारेज, दर्ता संख्या १३७ मा सीमित

१३ वर्ष कैद सजाय पाएका फरार कैदीलाई सीआईबीले पक्राउ गर्‍यो

प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दामा सर्वोच्च अदालतको संयुक्त सुनुवाइ

राजेन्द्र लिङ्देन र कमल थापाद्वारा एकता सम्झौतामा हस्ताक्षर

धुरन्धर’ ले पार गर्यो ९०० करोड भारु कमाइ

लिबियाका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दाद टर्कीमा भएको विमान दुर्घटनामा निधन

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सात प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

पोर्चुगल र रोमानिया पठाइदिने भन्दै रु १० लाख ५० हजार ठगी, दुई जना पक्राउ

समानुपातिक उम्मेदवारका लागि कडा मापदण्ड: अनुदान पाउने संस्था र गम्भीर अपराधमा संलग्न अयोग्य

क्यानद्वारा आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक

राष्ट्रपति पौडेलको पहलमा प्रमुख तीन दलका शीर्ष नेताबीच शितल निवासमा संवाद

नेप्सेमा सामान्य अंकको सुधार

आयोगले रमेश लेखकलाई बयान दिन पत्र प्रेषण

राजनीतिक संवाद समितिको टोलीले कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन गरे

एमाले महाधिवेशनपछि आज प्रदेश र जिल्ला कमिटीको पहिलो भर्चुअल बैठक

फागुन २१ को चुनाव ढिलाइ भए मुलुक अनिश्चिततिर जान्छ : राष्ट्रपति पौडेल

विद्युत् प्राधिकरणको निर्णय: २० अर्ब रुपैयाँको ऊर्जा बण्ड निष्कासन गर्ने

झापामा भिरबाट लडेर ६५ वर्षीय वृद्धको मृत्यु

कोशी सरकारको मन्त्रिपरिषद् चाँडै पुनर्गठन हुनेछ : शेरधन राई

पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रसम्बन्धी अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

मुस्ताङमा हिउँ चितुवाको सर्वेक्षण सुरु

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको मूल्य कति ?

यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत

रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्

पत्रकार महासङ ललितपुरद्वारा मिडिया साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम

अफगानिस्तानको बग्लान प्रान्तमा बस दुर्घटनामा ६ जनाको मृत्यु, ४२ जना घाइते

मुक्तिनाथ कृषि कम्पनीको हकप्रद शेयर निष्काशनको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

टी-२० विश्वकपका लागि नेपालको २४ सदस्यीय प्रारम्भिक टोली घोषणा

कानुनलाई सरल बनाउन अध्ययन प्रक्रिया जारी छ: मन्त्री सिन्हा

पाँचजना जुवाडे पक्राउ

कालीकोटबाट नेपाली कांग्रेसले तीन जनाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङले गरे बिदाई भेट

कर्मचारीले सातामा एक दिन मौलिक पोशाक लगाउने व्यवस्था गर्नुपर्छ: प्रधानमन्त्री कार्की

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र बुसरा बीबीलाई १७ वर्षको जेल सजाय

अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई

विराटनगरको नोबेल मेडिकल कलेजबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

आज विश्व ध्यान दिवस मनाइँदै: नेपालमा विशेष कार्यक्रमहरूको आयोजना

जिल्ला बचत संघ काभ्रेको उम्मेद्बारी दर्ता, अध्यक्षमा उदयराम अन्य पदमा एमालेले लत्यायो सहमति ।

हिउँदयाममा नेपाल–चीन कोरला सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती तीव्र

प्रचण्डको चेतावनी: फागुन २१ मै निर्वाचन हुनुपर्छ, बिथोल्न खोजे स्वीकार्य हुँदैन

बैतडीमा मिनि ट्रक र अल्टो ठोक्किँदा चार जना घाइते

सडक होइन मतबाट समाधान खोज्न जेन–जी युवालाई प्रधानमन्त्रीको आग्रह

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थल निर्धारण

नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षाकोषको रु १ अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

सरकार गठनका १०० दिन: सुशासन र निष्पक्ष चुनावको लागि प्रधानमन्त्री कार्की दृढ, सरकारको प्रतिबद्धता मजबूत

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पुनः पक्राउ, धितोपत्र ऐनअन्तर्गत गिरफ्तारी

फागुन २१ को निर्वाचन सुनिश्चित भइसकेको छ, शङ्का नगर्नुस् : मन्त्री खरेल

प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

खानीखोलाका पाँच विद्यालयमा न्यानो कपडा र झोला वितरण ।

एमालेभित्र अब गुट र प्यान छैन, एकताबद्ध भएर अघि बढ्छौँ : ओली

उच्च अदालतको आदेशपछि रवि लामिछाने थुनामुक्त, रास्वपाको मुख्य जिम्मेवारीमा पुनरागमन

काठको उपयोग नगर्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ : मन्त्री घिसिङ

गुल्मीको पनाह खोलामा भेटिएको बेवारिसे शवको पहिचान

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समय परिवर्तन

नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

इक्वेडरका राष्ट्रिय फुटबलर मारियो पिनिडाको गोली हानी हत्या

जाँचबुझ आयोगको म्याद एक महिना थप

नेकपा (एमाले) को ११औँ महाधिवेशन सम्पन्न, केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन

उच्च अदालतले रवि लामिछानेलाई २ करोड ६८ लाख जमानतमा थुनामुक्त गर्न आदेश

रामकुमारी झाँक्री १९११ मतसहित एमाले केन्द्रीय सदस्यमा विजयी

तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल

शंकर पोखरेल नेकपा (एमाले)को महासचिवमा विजयी

केपी शर्मा ओली तेस्रो पटक नेकपा एमाले अध्यक्षमा विजयी

विद्यार्थीको कपाल जथाभाबी मुण्डन नगर्न काठमाडौँ महानगरको निर्देशन

प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको बिदाइ शिष्टाचार भेट

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन, ४१ करोडभन्दा बढी आम्दानी

नेप्से परिसूचक सामान्य सुधारसहित २,६२५.७० बिन्दुमा उक्लियो

एसीसी यु–१९ एशिया कपमा नेपालको निराशाजनक यात्रा, अफगानिस्तानसँग पनि पराजय

नेप्से ५.७० अंकले बढ्यो, कारोबार ४ अर्ब रुपैयाँ नाघ्यो

शंखमुलमा महिला बसकोठाबाट एक लाखभन्दा बढी मूल्य बराबरको धनमाल चोरी

काठमाडौँ–७ बाट प्रतिनिधिसभा र राष्ट्रियसभा लागि कांग्रेसले सिफारिस गर्यो १९ उम्मेदवारको सूची

एमाले ११औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान सुरु

नबिल बैंकले पोखरा शाखामा छैटौं प्रायोरिटी बैंकिङ लाउञ्जको उद्घाटन

मकवानपुरमा ट्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु, १९ घाइते

बालुवाटारमा मिराज समूहको प्रदर्शन, दुई जना पक्राउ

एमालेको निर्वाचन तालिका : बेलुका ७ बजेदेखि मतदान

दिल्ली–आगरा एक्सप्रेसवेमा बाक्लो कुहिरोमा सात बस आपसमा ठोक्किए, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

मकवानपुरको मनहरीमा रुखबाट लडेर एक युवकको मृत्यु

सतुङ्गलमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापाले पदबाट राजीनामा दिए

नेपालगञ्जमा स्रोत नखुलेको तीन लाख ७२ हजार ७०० भारु र एक लाख नेपाली रुपैयाँसहित एक पक्राउ

चार महिनामा भित्रियो करिब ७ खर्ब रेमिट्यान्स

नेप्से परिसूचक ६.७४ अंकले बढ्यो, कारोबार रकम घटेर ३.४४ अर्ब

रुपन्देहीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

ओलीले उम्मेदवारी दर्ता गराए

आज त्रिविको ५१ औँ दीक्षान्त समारोह

काठमाडौं :-  त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए ।

समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाएका थिए । उपकुलपति प्रा डा अर्यालले दीक्षान्तका लागि सम्पूर्ण तयारी गरिएको बताए ।

मण्डप निर्माण, दीक्षित विद्यार्थी र अभिभावक बस्ने कुर्सीको व्यवस्थापनलगायत सबै काम सम्पन्न भएको उनले जानकारी दिए। यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुने जनाइएको छ । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् ।

यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका उपकुलपति प्रा डा अर्यालले बताए । कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउने छन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय