काठमाडौं :- सङ्खुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा आज बिहान ग्यास चुहिएर आगलागी हुँदा ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, आगलागीमा घरसहित नगद र अन्य सामान गरी रु १० लाख बराबरको क्षति भएको छ ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer