काभ्रे :- काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक युवतीकाे मृत्यु भएकाे छ ।
काठमाडौं, महानगरपालिका-३१ स्थित सडकमा बा.५८ प ६०५१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक भक्तपुर चाँगुनारायण नगरपालिका-३ घर भएकी २९ वर्षीया ईसा गिरीको बिहीबार राति मृत्यु भएको हाे ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।




