ट्रेन्डिङ

नेपालमा बेरोजगारी १२.६% पुग्यो, विदेशिने श्रमिक संख्या निरन्तर बढ्दै

सीजी मोबाइल्सद्वारा Nothing Phone 4a Pro लन्च, पहिलो १५० ग्राहकलाई उपहार

सरकारद्वारा ‘खोज र खोप’ अभियान सञ्चालन, छुटेका बालबालिकालाई १३ रोगविरुद्ध खोप

वर्षासँगै काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा सुधार, प्रदूषण स्तर ‘अस्वस्थ’ बाट घट्दै

मन्त्रिपरिषद् बैठक: सुरक्षण मुद्रण केन्द्र सार्वजनिक निकायमा, भन्सार नियमावली स्वीकृत, एपीएफ प्रमुखमा पौडेल

प्रधानमन्त्री बालेन शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान

सिरहामा चट्याङ लागेर महिलाको मृत्यु, श्रीमान् घाइते

मालीका रक्षामन्त्री कामाराको आत्मघाती आक्रमणमा मृत्यु, देशभर उच्च सतर्कता

सरकारी खरिद प्रणालीमा ह्याकिङ: सीआईबीद्वारा दुई अभियुक्त पक्राउ

४,४९९ रुपैयाँमै ३७ घण्टासम्म चल्ने Redmi Buds 8 Active

काठमाडौं–पोखरा सडकखण्डमा माइक्रोबस दुर्घटना, ५ जनालाई काठमाडौं पठाइयो

सरकारद्वारा विस्थापित नागरिकका लागि होटल–लजमा बसोबासको व्यवस्था

साताको सुरुमै सुन–चाँदी दुबै महँगियो

भक्तपुरमा सुकुम्बासी बस्ती हटाउन सुरक्षाकर्मी परिचालन

उच्च अदालत अगाडि बनेका घरटहरा हटाइँदै

पर्वतमा चट्याङको कहर: ५५ वर्षीया महिलाको ज्यान गयो

लिग–२ सिरिजमा नेपालको मध्यम स्कोर, यूएईलाई २०१ रनको लक्ष्य

नेपाल–चीन र नेपाल–भारत ऊर्जा सहकार्य विस्तारबारे उच्चस्तरीय छलफल

थापाथली बस्ती हटाएपछि दशरथ रंगशालामा होल्डिङ सेन्टर सक्रिय

रङ्गपुरमा नेपाल–बङ्गलादेश आर्थिक सहकार्यबारे छलफल

थापाथली सुकुम्बासी बस्तीको विद्युत् लाइन बिहानै काटियो

मतदानअघि कांग्रेसको निर्णय: दल नेता चयन कार्यक्रम रोकियो

खोला किनारका बस्तीलाई सुरक्षित स्थानान्तरण गर्ने सरकारको तयारी

सुकुम्बासी व्यवस्थापन अभियानमा सहयोग गर्न नेपाल प्रहरीको अपिल

सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार पक्राउ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी

कोशीसहित हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो दिन र तातो लहरको चेतावनी

देशभर २०औँ लोकतन्त्र दिवस मनाइँदै, जनआन्दोलनको ऐतिहासिक जितको स्मरण

बाजुराबाट सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

सरकारी विज्ञापन व्यवस्थित र नियमन गरिने: सञ्चारमन्त्री तिमल्सिना

काठमाडौंमा प्रदूषण नियन्त्रण अभियान तीव्र, १२ धुवाँ बढी निकाल्ने सवारी नियन्त्रणमा

सुधन गुरुङको राजीनामालाई प्रियंका कार्कीको समर्थन, निष्पक्ष छानबिनको माग

वैशाख १७ मा संघीय संसद् अधिवेशन आह्वान, बजेट छलफल केन्द्रमा रहने

इन्धन मूल्यवृद्धिपछि यातायात भाडा पुनः समायोजनको प्रस्ताव, ९.८ देखि १४ प्रतिशतसम्म बढाउने सिफारिस

ओमानसँगको पहिलो अभ्यास खेलमा नेपाल ‘ए’ ७० रनले पराजित

भदौ २३–२४ का प्रतिगामी घटनाबारे जनतालाई बुझाउन नसक्दा एमालेले निर्वाचनमा धक्का खायो : शङ्कर पोखरेल

डोटीमा सेती नदीमा नुहाउने क्रममा युवक बेपत्ता

समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण तिर्न सरकारको अल्टिमेटम

नेप्से १८ अंकले घट्यो, रु ५ अर्ब ७७ करोडभन्दा बढीको कारोबार

संसद्‍मा तोडफोड गरे संलग्न सांसदबाटै क्षतिपूर्ति असुल्ने व्यवस्था

स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न निर्देशन, विद्यालयभित्र पोसाक र स्टेशनरी बिक्रीमा रोक

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

नेप्से १३.१७ अङ्कले घट्यो, कारोबार ५ अर्ब ४३ करोड माथि

रास्वपामा भूपदेव शाह महामन्त्री नियुक्त

इरानसँगको वार्ताका लागि अमेरिकी उपराष्ट्रपति भेन्स फेरि पाकिस्तानतर्फ

गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन गर्न कांग्रेसको माग

नेपालमा पश्चिमी वायु र न्यून चापीय प्रणालीको आंशिक प्रभाव

रास्वपा केन्द्रीय समिति बैठक आज, ९ बुँदे प्रस्तावमा गम्भीर छलफल

रास्वपाको प्रवास विभाग प्रमुखमा सांसद दीपक बोहरा नियुक्त

अब घरबाटै एनओसी लिन पाइने, त्रिवि–केयूसँग प्रणाली जोडियो

वैशाख १५ देखि रास्वपाको देशव्यापी जिल्ला अधिवेशन सुरु

सुकुम्बासी हटाउने कार्यप्रति नेकपाको आपत्ति, पुनर्वास बिना कदम नचलाउन सरकारलाई आग्रह

मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव माग

सिरहामा हावाहुरीले पर्खाल भत्किँदा महिलाको मृत्यु

कांग्रेसमा खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे निर्णायक छलफल

रोहित शेट्टीको घरमा गोलीकाण्ड: मुख्य आरोपी आग्राबाट पक्राउ

गृह मन्त्रालयको नौबुँदे निर्देशन: जिल्ला प्रशासनमा ‘एकद्वार सेवा प्रणाली’ लागू गरिने

राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्तामा आकर्षण, मतदाता सूची अद्यावधिक तीव्र

‘अनलाइन परामर्श’का नाममा औषधि सुझाव दिन रोक मेडिकल काउन्सिलको चेतावनी

उज्यालो नेपाल पार्टीले सरकारसमक्ष राख्यो ६ बुँदे माग

उत्पादन लागत बढेपछि पानी उद्योगको मूल्य समायोजनको संकेत

चार जना घाइते बैतडीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सुदूरपश्चिमलाई हराउँदै आर्मी फेरि च्याम्पियन

संघीय संसदमा नयाँ सभापति चयन

वैशाख ६ गते प्रदेशसभा बैठक आह्वान, विधेयक समितिमा पठाइने

सङ्घीय संसद्का १२ समितिमा सभापति चयन हुँदै, उम्मेदवारको मनोनयन दर्ता

लेबनान–इजरायल बीच १० दिने युद्धविराम सुरु, वार्ताको बाटो खुल्यो

तिहारमा रिलिज हुने ‘पाँच पाण्डव’

पाठेघरको क्यान्सर परीक्षण कार्यक्रमलाई निरन्तरता दिन प्रदीप पौडेलको आग्रह

सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्काको उम्मेदवारी

जिल्ला प्रहरी कार्यालयको कारबाही: नक्कली नोट कारोबारमा संलग्न चार पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा संसदीय समितिका सभापतिमा उम्मेदवार

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

प्रधानमन्त्री शाहको मुख्यमन्त्रीहरूसँग बैठक

नागरिकता बनाउँदै साथमै राष्ट्रिय परिचयपत्र प्रक्रिया

संसदीय समिति सभापति उम्मेदवार रास्वपाले टुंग्यायो

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

नेपाल स्टक एक्सचेञ्ज परिसूचक ३३ अङ्कले उकालो, सबै उपसूचक हरियो

४५ दिनअघि नै सेवा सञ्चालन गर्ने निर्देशन, नागरिक एप ‘वन–स्टप प्लेटफर्म’ बन्दै

आजदेखि देशभर ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु

नीति निर्माणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको सांसदसँग प्रत्यक्ष संवाद

भ्रामक सूचना नफैलाउन काठमाडौं प्रहरीको आग्रह, ओली–लेखक प्रकरणमा अनुसन्धान जारी

निर्देशक राजबहादुर सानेको ‘गंगारानी’ घोषणा, जेठ अन्त्यदेखि छायांकन सुरु

पुराना शक्तिको अन्त्य, नयाँ पुस्ताको उदय: ‘वैज्ञानिक मानववाद’को बाटोमा जानुपर्ने भट्टराईको धारणा

मनाङ जाने क्रममा ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

ड्युटीका क्रममा घाइते भएका प्रहरी निरीक्षकको ज्यान गयो

कांग्रेसको नयाँ रणनीति: वडामै पुगेर सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू

नयाँ वर्ष २०८३ मा प्रधानमन्त्री बालेन शाहको शुभकामना, ‘सुख, शान्ति र समृद्धि’ को कामना

काठमाडौँमा आजदेखि रात्रिकालीन विद्युतीय बस सेवा सुरु, दुई रुटमा सञ्चालन

देश प्रयोगशाला बन्यो, स्थिरता हरायो : पूर्वराजा ज्ञानेन्द्र शाह

मोबाइल लुटेर बैंकिङ रकम ट्रान्सफर गर्ने तीन जना पक्राउ

काठमाडौं टुँडिखेलमा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस २०२६’ भव्य रूपमा मनाइने तयारी, वेलनेस टुरिज्म रणनीति सार्वजनिक हुने

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

कोशी प्रदेशमा २०८३ भर थप सार्वजनिक बिदा घोषणा, विभिन्न चाडपर्वमा अतिरिक्त छुट्टी

कांग्रेसको कार्यसम्पादन समिति बैठक बुधबार, संसदीय दलको नेता चयन प्रक्रिया पनि सुरु हुने

सिंहदरबारमा इन्टरनेट सेवा सुधार्न सरकारको सक्रियता, अवरोधरहित सेवा दिन निर्देशन

विश्व बजारमा कच्चा तेलको मूल्य बढ्यो

मापसे र ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध कडा कदम, १०१ चालक समातिए

यस वर्ष धान उत्पादन घट्ने चिन्ता

काठमाडौँ :- नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल हुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा सङ्घको मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

यता सरोकारवालहरूले धान उत्पादनमा नै ह्रास आउन सक्ने भन्दै चिन्ता जनाएका छन् । मधेस प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेस प्रदेशमा जम्मा ४७ प्र्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागका अनुसार गत वर्ष यही समयमा मधेसमा करिब ८० दशमलव छ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो ।

यस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुने गर्छ । विभागका अनुसार साउन ४ गतेसम्म मुलुकभर ७२ दशमलव १४ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ८४ दशमलव छ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो ।

मधेस प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा सरोज चौधरीले वर्षा हुन नसक्दा धानको बीउ डढ्न थालेको, भइसकेको रोपाइँसमेत सिँचाइ नपाएर सुक्न थालेको बताए । “अहिले मधेसका फाँट हेर्दा सुक्खा देखिन्छन्, वर्षा नहुँदा आधा प्रतिशत पनि रोपाइँ सकिएको छैन”, उनले भने, “सुक्खाको समस्या कसरी सम्बोधन गर्न सकिन्छ भनेर प्रयास गरिरहेका छौँ ।”

राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा मथुरा यादवले साउनको २०–२२ गतेसम्म पनि राम्रो वर्षा हुन नसकेको खण्डमा उत्पादनमा १५ देखि २० प्रतिशत ह्रास आउने बताए । “उत्पादन बढाउन समयमा नै रोपाइँ सम्पन्न गर्नुपर्छ, रोपाइँ सम्पन्न भएपछि पनि समय समयमा धानले सिँचाइ पाउनुपर्छ”, उनी भन्छन्, “तर नेपालका अधिकांश स्थानमा आकाशकै पानीको भरमा सिञ्चित गर्नुपर्ने अवस्था छ, आवश्यक परेका बेला वर्षा भएको छैन । मधेसको अवस्था हेर्दा अब नै धान उत्पादन घट्ने देखिन्छ, अझै वर्षा भएन भने उत्पादनमा बढी ह्रास आउन सक्छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय