काठमाडौँ :- काभ्रेपलान्चोकमा बस दुर्घटना भएको छ ।
शनिबार काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा यात्रुवाहक बस दुर्घटनामा परेको हो । दुर्घटनामा २३ जना घाइते भएका छन् ।घाइतेको घुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer