
काठमाडौँ :- जिल्लाको बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बू आक्रमणमा गरेका हुन् ।
गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो ।