ट्रेन्डिङ

सरकार वातावरणमैत्री सडक संरचना बनाउन लागिरहेको छ : मन्त्री दाहाल

नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने

भिरबाट लडेर एक युवकको मृत्यु

सुनचाँदीको मूल्य बढ्यो

एमालेको विधान महाधिवेशन तयारीः आज पोलिटब्युरो बैठक

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उछाल

श्रीलंकामाथि नेपालको फराकिलो जित

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो

एमाले सचिवालय बैठक च्यासलमा सुरु

पशुपतिनाथ मन्दिरसहित शिवालयमा भक्तजनको भीड

विपी राजमार्ग साउनभर राति १२ घण्टा बन्द

सुनचाँदीको मूल्य बढ्यो

प्रधानमन्त्री ओलीद्वारा साउने सङ्क्रान्तिको शुभकामना

नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृत

पेस्तोलसहित दुई जना पक्राउ

जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

सेयर बजार ३४ अंकले बढ्याे, काराेबार रकम १४ अर्ब

फेसबुकले गर्यो १ करोड फेक अकाउन्ट बन्द

डेंगी परीक्षणको नाममा लुट्ने कार्य बन्द गर्न मन्त्री पौडेलको चेतावनी

ढिलासुस्तीले राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्छ: राष्ट्रपति पौडेल

सुनको मूल्य घट्यो

सेफ्टिक ट्यांकीमा खसेकी बालिकाको मृत्यु

एमालेले बोलायो सचिवालय बैठक, यस्ता छन् एजेण्डा

यस्ताे छ आजकाे मौसम पूर्वानुमान

राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणीकरण

करेन्ट लागेर एक युवकको मृत्यु

आवश्यक परे सडकबाट पनि विरोध गरिन्छ : अध्यक्ष लिङ्देन

प्रधानमन्त्रीद्वारा शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

संसद् विरोधको थलो होइन : सभामुख घिमिरे

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : अध्यक्ष प्रचण्ड

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

प्रधानमन्त्रीबाट हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन

मनसुनजन्य विपद् जोखिम न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली चुस्त पारिएको छ : गृहमन्त्री लेखक

रसुवा बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनामा सांसदको जोड

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

नेप्सेमा ३१ अंकको वृद्धि

साउथका चर्चित खलनायक कोटा श्रीनिवासको निधन

सुनसरीमा घरभित्रै मृत भेटिए दम्पत्ति

सिरहामा दुई क्विन्टलभन्दा बढी गाँजासहित युवक पक्राउ

नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाटः सभामुख घिमिरे

स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्त्वले घटिया प्रचार गरे : प्रधानमन्त्री

रवि बज्राचार्यको सुमधुर स्वरमा “निश्चल तिम्रो आँखा” राज फैजु र अस्मिता लामिछाने अभिनय

कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यक छ : मन्त्री पौडेल

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

ज्येष्ठ नागरिकसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव कार्यान्वयन गर्न निर्देशन

सुनिल पौडेलविरूद्ध अर्को भ्रष्टचार मुद्दा

विदेश भ्रमणमा जानेले अब तीन हजार अमेरिकी डलरसम्म साट्न पाउने

सरकारले गर्नुपर्ने काम मानवसेवाले गरिरहेको छः अध्यक्ष दाहाल

काठमाडौं महानगरको बजेट सीमा २५ अर्ब

बाढीपहिरो र सुख्खाबाट प्रभावितलाई आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण

एसीसी यू-१६ इस्ट जोन कप विजेता टोलीलाई नगद पुरस्कार दिने क्यानको घोषणा

आजको सुनचाँदीको मूल्य

उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली

चन्दा सङ्कलन गरेर प्रहरी चौकी

बाढीसम्बन्धी गलत सूचना रोक्न टिकटकको अभियान

वीरगञ्ज महानगरमा सार्वजनिक शौचालय नहुँदा समस्या

ग्लोबल आईएमईले पायो २०२५ का लागि उत्कृष्ट बैंकको उपाधि

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

आज एमाले जनसङ्गठन पदाधिकारीको भेला

तीन महिनाको तलब प्रधानमन्त्री राहत कोषमा दिने सांसद तामाङको घोषणा

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने

रसुवा बाढीमा बेपत्ताको खोजी कार्य जारी

सुनचाँदी व्यवसायी महासङ्घद्वारा ऱ्याली सहित कोणसभा

बाढीपहिरोले देशका प्रमुख १० राजमार्ग पूर्णरूपमा अवरुद्ध

बेसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक

सिद्धबाबामा पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

८ प्रकारका बिरामीलाई २ लाखको ‘स्वास्थ्य बीमा’

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

परराष्ट्र मन्त्री राणा र जर्मनीका विदेश मन्त्रीबीच भेटवार्ता

सेयर बजारमा सामान्य गिरावट

कुलमान घिसिङले कतारबाट घोषणा गरे ‘उज्यालो अभियान’

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

बाढीको वितण्डापछि हेलिकोप्टरमा रसुवा जाँदै प्रधानमन्त्री

चीनमा २ सय बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

७० वर्ष पुरानो माटे सिँचाइ पोखरी पक्की बनाइयो

वीरगञ्जमा खानेपानीको हाहाकार

झण्डै १४ खर्ब पुग्याे व्यापार घाटा

आज पनि रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार

रसुवा बाढी: ५० जनाको उद्धार

एक महिनामै १ खर्ब ७६ अर्ब रेमिट्यान्स भित्रियो

भारतीय नागरिक पेस्तोलसहित पक्राउ

प्रमुख दुई दलका शीर्ष नेताको छलफल

सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले लिए शपथ

रसुवा बाढीबारे छलफल गर्न आकस्मिक बैठक बोलाइयो

चेपाङ समुदायका २९३ जना विद्यार्थीलाई सहयोग

त्रिशूलीमा बाढीमा फसेका दुईजनाको हेलिकोप्टरबाट उद्धार

जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु

गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता

सर्वोच्चको आदेशलाई हस्ताक्षरले बदल्न सक्दैन : सांसद थापा

नेप्से २२ अंकले घट्यो

स्वदेश फर्कियो नेपाली महिला टिम, साम्बा भन्छिन्– ठूलो अवसर गुमायाैं

स्पेन भ्रमणबारे प्रधानमन्त्रीले गराए सदनलाई जानकारी

रोमानिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी : राष्ट्रपति पौडेल

‘कुलिङ पिरियड’को चलखेल पत्ता लगाउन समितिलाई २१ दिनको समय

बागमतीमा २० प्रतिशत धान रोपाइँ

मोटरसाइकल ट्रकमा ठोक्किँदा दुईजनाको मृत्यु

काठमाडौँ :- पर्साको वीरगन्ज महानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान महानगरपालिकाको वडा नम्बर–२२ स्थित ड्राईपोर्ट सडकखण्ड अन्तर्गत सिताराम चौकमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बिग्रिएर रोकिराखिएको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकको सिरसिया डाईपोर्टतर्फ गइरहेको बागमती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनजना युवकहरूमध्ये उपचारका क्रममा आज बिहानै दुई जनाको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा पर्सा छिपहरमाई गाउँपालिका–३ झलमैया टोल निवासी रामाकान्त यादव र सोही ठाउँका विजय यादव रहेका छन् । गम्भीर घाइते भएका २२ वर्षीय विजय कुमार यादवको उपचार भइरहेको छ । दुवै सवारी साधन घटनास्थलमै रहेता पनि ट्रक चालक भने फरार रहेकोले उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय