गृह मन्त्रालयले ३७ कर्मचारीको काज फिर्ता गर्यो (सूचीसहित)
२८ जेष्ठ २०८२, बुधबार १८:२५
काठमाडौँ :- गृह मन्त्रालयले मातहतमा निकायमा काजमा रहेका ३७ कर्मचारीको काज फिर्ता गरेको छ ।
मन्त्रालयको सोमबारको निर्णय अनुसार ती कर्मचारीको काज फिर्ता गरिएको हो । काज फिर्ता हुनेमा ६ उपसचिव, १५ शाखा अधिकृत, १२ नायब सुव्वा, एक कम्प्युटर अपरेर र एक सहायक कम्प्युटर अपरेटर छन् ।