काठमाडौँ । ललितपुरको ठैबमा बाटो चौडा गर्ने क्रममा पोल ढलेर एक जनाको मृत्यु भएको छ ।
ललितपुर प्रहरीका अनुसार पोल ढलेर लाग्दा रमेश खड्गीको मृत्यु भएको हो । अहिले स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् ।
स्थानीयको विरोधका कारण बाटो अवरुद्ध भएको छ ।

© 2026 Copyright Bagmati Media House Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer