ट्रेन्डिङ

युएईसामु नेपालद्वारा २४० रनको लक्ष्य प्रस्तुत

गोँगबु बसपार्कमा सार्वजनिक वाइफाइ सेवा उद्घाटन

सरकारको राजदूत फिर्ता निर्णय असामान्य भन्दै बारको आपत्ति

मतदाता सूची अद्यावधिकमा दाङमा १३ सयभन्दा बढीको नाम समावेश

श्रद्धालुहरूको भीडसहित ऐतिहासिक नमोबुद्ध मेला प्रारम्भ

यूएईविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले

मौसम विभागको पूर्वानुमान : आज देशका हिमाली–पहाडी भागमा हल्का वर्षा र हिमपात

विद्युत् महसुल विवादमा प्रगति, पहिलो किस्ता बुझाएपछि लाइन पुनः जडान

आईसीसी विश्वकप क्रिकेट लिग-२: आज नेपालसँग खेल्दै युएई

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

शिक्षामन्त्री पुनले गरे मतदाता नामावलीमा नाम दर्ता

मन्त्रिपरिषद् बैठकले गरे १३ वटा निर्णय सार्वजनिक

माओवादीको महाधिवेशन तयारी तीव्र, आयोजक समितिको पूर्ण बैठक बसेको

बाघको खोजीमा हात्तीको सहयोग

राहदानी बनाउन पोर्चुगलको फारोबाट १२० को आवेदन

वर्षापछि धानबालीमा क्षति, किसान चिन्तित

माओवादी महाधिवेशन आयोजक समिति बैठक बस्दै, एकता सहमति अनुमोदन हुने

आज सुनचाँदीको भाउमा सामान्य गिरावट

राष्ट्रपति रामचन्द्र पौडेल भ्रमणका लागि दोहा प्रस्थान

अफगानिस्तानमा भूकम्प जादा २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

जेनजी आन्दोलनका क्रममा आगजनी भएको राष्ट्रपतिको घर गृहमन्त्रीले गरे निरीक्षण

नेपालका लागि कोरियाली राजदूतले अर्थमन्त्री खनालसँग गरे भेटवार्ता

पहिरोका कारण दाउन्ने बाटो बन्द, प्रहरीद्वारा वैकल्पिक सडक प्रयोग गर्न सूचना

असुरक्षित गर्भपतनमा रोकथामको चुनौती : स्वयं औषधि सेवन नगर्न आग्रह

राष्ट्रपतिले जिम्मेवारी उपराष्ट्रपतिलाई हस्तान्तरण

दुई दिनमा २२८ क्विन्टल धान खाद्य व्यवस्थाले खरिद गर्यो

दाउन्ने क्षेत्रमा ट्राफिक जाम: ८ किलोमिटरसम्म सवारी रोक

मुख्यमन्त्रीले विश्वासको मतपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

हर्क साम्पाङको नयाँ पार्टी आधिकारिक, आयोगले दर्ता प्रमाणपत्र जारी गर्‍यो

शेयर बजार हरियो, ९ अर्ब रुपैयाँमाथिको कारोबारसँगै नेप्से बढ्यो

कांग्रेस केन्द्रीय समिति बैठक पुनः स्थगित

घिसिङको प्रतिबद्धतापछि बञ्चरेडाँडामा फोहोर व्यवस्थापन सुरु हुने सहमति

अवरुद्ध कान्तिलोकपथ सडक पुनः सञ्चालनमा

लगातारको वर्षापछि कागबेनी–कोरला सडकमा पहिरो, यातायात ठप्प

सुनको भाउ तोलामा सय रुपैयाँले बढ्यो दर

मधेशका निजी अस्पतालमा स्वास्थ्यकर्मीको आन्दोलन

मौसमको कारण लुक्ला उडान बन्द, सगरमाथा जाने पर्यटक होटलमै अल्झिए

कांग्रेस पदाधिकारी बैठक बस्दै

विश्वकप लिग–२ मुकाबला : नेपाल टस जितेर पहिले ब्याटिङमा

धादिङको ऐतिहासिक गङ्गा जमुना मेलामा भक्तजनहरूको भीड

तुलसी विवाह आज : घर–घरमा दामोदरसँग तुलसीको शुभ विवाह सम्पन्न

प्रधानमन्त्री कार्कीको आह्वान — “सबैको सहभागिताले मात्रै निर्वाचन सफल हुन्छ”

मौसम पूर्वानुमान : तीन प्रदेशमा वर्षा र हिमपात हुन सक्ने चेतावनी

आज साँगा सडकको अवस्था

किसान चिन्तित: लगातार वर्षाले पाक्न लागेको धान र तरकारीमा जोखिम

चलचित्र ‘परान’ प्रत्यक्ष प्रदर्शनमा

‘जेनजी’ प्रदर्शन क्षति मूल्यांकनमा सरकार सक्रिय, देशभर ३८ टोली परिचालनमा पठाइयो

मौसमी प्रणाली ‘मोन्था’ सक्रिय, सुन्दर हरैंचामा रेकर्ड तोड्ने २१० मि.मि. वर्षा

तुइन खोलामा रोकिएको यातायात सुचारु

अतिक्रमण र अवैध संरचना हटाउन काठमाडौं महानगरले दिएको सात दिनको समय दियको

विश्व सहरीकरण दिवस आज

मौसम विभागको पूर्वानुमान आज साँझपछि आंशिक सुधार हुने

चितवनमा बस दुर्घटना ३३ जना घाइते ।

पूर्वानुमान: आज रातिदेखि असिनासहित भारी वर्षा, सावधानी अपनाउनुहोस्

सिंहदरबारमा स्थानान्तरण हुँदै स्वास्थ्य मन्त्रालय

जिफन्टका उपाध्यक्षको आकस्मिक निधन, कर्मचारी र समाजमा शोक

मुख्य प्रशिक्षक विन्सेन्ट रसको राजीनामा सार्वजनिक

हिउँ र खराब मौसमबीच अन्नपूर्णबाट १६२ पर्यटकको सशस्त्रद्वारा सफल उद्धार

काठमाडौँमा दुई जना पक्राउ

विश्वकप लिग–२: यूएईविरुद्ध नेपाल टस जितेर पहिला ब्याटिङमा

प्रतिकूल मौसमका कारण मुलुकभर हवाई उडान प्रभावित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, १५औँ महाधिवेशनबारे निर्णायक छलफल

‘मोन्था’ चक्रवातको प्रभावले कोशी, मधेस र बागमतीका नदीमा बाढीको जोखिम उच्च

नेपाल–भारत ऊर्जा सम्बन्ध : मन्त्री घिसिङ र खट्टरबीच छलफल

आउँदो त्रिपक्षीय बैठकमा सहभागी पार्टी/पक्षहरू यस्ता छन्

पाल्पामा भीषण सडक दुर्घटना : ईभी भ्यान पल्टिँदा तीनको ज्यान गयो

रुखबाट लडेर सङ्खुवासभा–चिचिलामा एक जनाको ज्यान गयो

‘मोन्था’ आँधीबाट नेपाल प्रभावित हुन सक्ने, सरकारले जारी गर्‍यो सतर्कता सूचना

सुनको मूल्यमा दैनिक गिरावट

प्रतिनिधिसभा विघटनविरुद्धका १६ रिटमा आजदेखि सर्वोच्चमा सुनुवाइ

बागमती, मधेश र कोशी प्रदेशमा बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना

नेप्से ६२ अंकले उक्लियो, कारोबार रकम रु ४ अर्ब ५७ करोड

राष्ट्रियसभा सचिव सुरेन्द्र अर्यालको राजीनामा

त्रिभुवन विमानस्थलमा ‘भिजिबिलिटी’ कमजोर, उडानमा ढिलाइ

गुल्मीमा चाडपर्व अवधिमा ५९ सवारी दुर्घटना, एकको मृत्यु र ५० घाइते

नेपाल विद्युत् प्राधिकरणका ट्रान्सफर्मरमा लगातार चोरी, उपभोक्ता हैरान

आज सुनको मूल्य प्रतितोला ११ हजार ६ सयले सस्तो

सरकार निर्वाचन र सुशासनका लागि प्रतिबद्ध छ : सूचना मन्त्री खरेल

राष्ट्रपति पौडेलले गुह्येश्वरीमा सूर्यदेव र छठी माताको पूजा आराधना गरे

प्रचण्डले भने, “निर्वाचन बिना विकल्प छैन, देशलाई समृद्धितर्फ लैजान तयार हुनु जरूरी”

टिकटकले नेपालमा २४ लाख ७६ हजार भिडियो हटायो

विदेशी दर्शकमाझ ‘जेरी अन टप’ क्यानडामा पानि रिलिज हुने

धानको समर्थन मूल्यका पर्खाइमा कैलालीका किसान

निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा सफल बनाऔँ : प्रधानमन्त्री कार्की

म्याग्दी–मुस्ताङमा पर्यटकको घुइँचो, होटल र बसोबास व्यवस्थापन चुनौतीपूर्ण

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्वको मुख्य दिन मनाइँदै

नेपालमा टिकटकले २४ लाख ७६ हजार भिडियो हटायो

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

कारागार तोडी भागेका १३९ कैदीबन्दी बेपत्ता, चितवन प्रहरीको खोजी अभियान जारी

गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

सरकार विस्तारको तयारी पूरा, यी चार बन्दैछन् नयाँ मन्त्री

आज विश्वकप लिग-२ मा अमेरिकासँग भिड्दै नेपाल

बजारमा सुनचाँदीको मूल्य घट्दै

छठको दोस्रो दिन आज ‘खरना’

गृहमन्त्री अर्याल: “सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ”

जङ्गली जनावरको आक्रमणले बाँकेमा एक जनाको ज्यान गयो

प्रधानमन्त्रीको नेतृत्वमा सुरक्षा स्थिति मूल्यांकन बैठक सम्पन्न

आजदेखि तिहार अर्थात् यम पञ्चक सुरु

गाइघाटमा ७ वटा सवारीसााधन दुर्घटना, २१ जना घाइते

धानको समर्थन मूल्यका पर्खाइमा कैलालीका किसान

काठमाडौँ :- कैलालीका किसान सरकारले तोकेको धानको समर्थन मूल्यमा बिक्री गर्न पर्खिरहेका छन्।

टीकापुर नगरपालिका–४ का किसान बन्धुराम डगौराले केही धान घरायसी खर्चका लागि प्रतिक्विन्टल रु २,५०० मा बिक्री गरे पनि बाँकी धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बेच्ने तयारीमा राखेका छन्। “खाद्यले समयमा खरिद गरेको भए सस्तोमा बिक्री गर्नुपर्ने थिएन,” उनले गुनासो गरे।

खाद्य कम्पनीले समयमा धान खरिद नगर्दा धेरै किसान आर्थिक समस्यामा परेका छन्। भण्डारण अभाव र घर खर्चका कारण किसानहरू बाध्य भएर सस्तोमा धान बेच्न थालेका छन्।

भजनी–३ का किसान श्रवण थारुका अनुसार, “३०–४० क्विन्टल धान हुन्छ, तर राख्ने ठाउँ छैन, त्यसैले सस्तोमै बेच्नुपर्छ।”
किसान जयप्रसाद ढुंगानाले भने, “सरकारले समर्थन मूल्य तोके पनि समयमा खरिद गर्दैन, किसानको समस्या खेती गर्दा पनि हुन्छ, बिक्री गर्दा पनि।”

कतिपय किसानले अझै धान खेतमै थुपारेर खाद्य कम्पनीको पर्खाइमा राखेका छन्। भजनीका किसान जितबहादुर चौधरीले भने, “खाद्यले समयमा धान खरिद गरेको कहिल्यै देखिएको छैन, फेरि सस्तोमै बेच्नुपर्ने हुन्छ।”

धान खरिदमा ढिलाइ भएपछि किसानको असन्तुष्टि बढेपछि स्थानीय प्रशासनले चासो देखाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालसहित सरोकारवालाको बैठकले कात्तिक ११ गतेभित्र धान खरिद सुरु गर्न र कोटा बढाउन खाद्य कम्पनीलाई आग्रह गर्ने निर्णय गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको मूल्यमा टीकापुर, सत्ती, जोशीपुर, भजनी, गौरीगङ्गा र धनगढी मोहनपुरका डिपोमार्फत धान खरिद गर्ने तयारी गरिरहेको छ।

तर, कम्पनीका धनगढी प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाका अनुसार, केन्द्रबाट कोटा निर्धारणसहितको परिपत्र नआएकाले खरिद सुरु हुन सकेको छैन। “परिपत्र आउनासाथ खरिद सुरु हुनेछ,” उनले बताए।

यस वर्ष सरकारले मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३,४६३.८१ र मध्यम धानको मूल्य रु ३,६२८.३३ तोकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय