ट्रेन्डिङ

नवनिर्वाचित राष्ट्रियसभा सदस्यद्वारा शपथ ग्रहण

१४ हजार ५४३ मतसहित इलाम–१ मा निश्कल राईको जित

सामाजिक अभियन्ता महावीर पुन प्रतिनिधिसभामा निर्वाचित

दाउन्ने क्षेत्रमा सडक भासिँदा यातायात प्रभावित

८२ लाखभन्दा बढी मतगणना हुँदा रास्वपा पहिलो स्थानमा

फागुन २७ भित्र समानुपातिक मतगणना सक्ने आयोगको लक्ष्य

निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

सिराहा–४ बाट रास्वपाका तपेश्वर यादव निर्वाचित

मङ्गलबारसम्म देशभर आकाश नखुल्ने सम्भावना

भक्तपुर–२ मा रास्वपाको अग्रता, कांग्रेस र एमाले धेरै पछि

उपेन्द्र यादवलाई पराजित गर्दै अमरकान्त चौधरी संसद् प्रवेश

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राई साम्पाङ प्रतिनिधिसभामा निर्वाचित

कुशासन र दलीय भागबण्डाले आक्रोश बढेको निष्कर्ष : आयोग

राष्ट्रपति पौडेलद्वारा अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाविरुद्ध हिंसा, विभेद र उत्पीडन अन्त्यका लागि सबैलाई योगदान गर्न आह्वान

प्रतिनिधि सभा निर्वाचन २०८२ : रास्वपाले १०० सिट जित्दै अग्रता कायम, मतगणना जारी

चितवन–३ मा रास्वपाकी सोविता गौतम विजयी

पर्सा–२ मा रास्वपाका सुशीलकुमार कानु भारी मतसहित विजयी

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, ओली धेरै पछाडि

रास्वपाका शिशिर खनाल काठमाडौं–६ बाट निर्वाचित

इलाम–२ मा नेम्वाङ अग्रस्थानमा, अन्य उम्मेदवार पछाडि

कैलालीका चार क्षेत्रमा मतगणना जारी, कांग्रेस, नेकपा र रास्वपा अगाडि

झापा–५ मा बालेन शाह ४ हजारभन्दा बढी मतान्तरले अगाडि

मतदानपछि मध्यरातसम्म मतपेटिका संकलन गर्ने तयारी

निर्वाचन कर्मचारी र सुरक्षाकर्मी मतदान स्थलमा खटिए

निर्वाचनअघि पर्सामा सुतली बम बरामद, सात जना नियन्त्रणमा

मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधनलाई छुट

मतदान पूर्व प्रधानमन्त्रीको सक्रियता : राष्ट्रिय सुरक्षा परिषद् बैठक आह्वान

नेप्से परिसूचक ३८.५२ अंकले बढेर २,७१२.४९ मा कायम

ललितपुरको पुल्चोकमा इन्जिनियरिङ्ग कलेज नजिक आगो, दमकलले नियन्त्रणमा प्रयास

नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स वा राहदानीमध्ये कुनै एक भए मतदान गर्न पाइने

फिलिपिन्समा आपतकालीन अवतरणको प्रयास असफल, पाइलट गम्भीर

फागुन १८ मध्यरातदेखि पर्सा–भारत नाका बन्द, होली मनाउन पनि कडाइ

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सूर्यविनायकबाट इन्सास राइफलसहित एक जना पक्राउ

उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्रु

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

कोशी र गण्डकीका पहाडी–हिमाली क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा

फागुन २१ को निर्वाचनमा एम्बुलेन्स, दमकलदेखि प्रेस सवारीसम्मलाई पास नलाग्ने

खामेनीको मृत्युको खबरपछि मध्यपूर्वमा तनाव, इरानद्वारा क्षेत्रीय प्रतिआक्रमणको दाबी

सुनचाँदीको मूल्य बढ्यो

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु पुष्टि, ४० दिन सार्वजनिक शोक घोषणा

इरान–माथिको आक्रमण तत्काल बन्द गर्न रूसको कूटनीतिक अपिल

लुम्बिनी प्रदेशबाट सबैभन्दा बढी आचारसंहिता उल्लङ्घनका उजुरी

मौनअवधिमा आचारसंहिता उल्लङ्घन हुन नदिन आयोग सतर्क

काठमाडौँ उपत्यकामा रास्वपाको र्याली, रवि लामिछाने र बालेन्द्र शाहको सहभागिता

निर्वाचनको करिब सबै तयारी पूरा, शनिबारदेखि सामग्री ढुवानी सुरु

निर्वाचन लक्षित अवैध गतिविधि नियन्त्रणमा संयुक्त सहकार्य गर्ने सहमति

ओखलढुङ्गामा निर्वाचन तयारी निरीक्षण, शान्तिसुरक्षा सुदृढ

देश कांग्रेसको वाइवाइ फ्याक्ट्रीजस्तै चल्नुपर्‍यो : बालेन

रवि लामिछानेको दाबी : सिंहदरबार जलाउने र बालबालिकामाथि गोली चलाउने एउटै समूह

देशभर २३ हजारभन्दा बढी मतदान केन्द्रमा कर्मचारी व्यवस्थापन पूरा

सवारी ठक्करबाट ५० वर्षीय पुरुषको मृत्यु

आगामी बजेटका लागि १२ सदस्यीय राजस्व परामर्श समिति गठन

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको दुई उम्मेदवार र एक दललाई जरिवाना

सुनसरी इटहरीमा कार ठक्करबाट पैदलयात्रीको मृत्यु, तीन जना घाइते

फागुन २१ को निर्वाचनका लागि चार करोडभन्दा बढी मतपत्र वितरण

२०१५ सालको आमनिर्वाचन: लोकतान्त्रिक अभ्यासको पहिलो ठोस आधार

रवि लामिछाने: सिंहदरबार पुनः बन्न सक्छ, तर आमाको गुमेको कोख कहिल्यै भरिँदैन

गगनकुमार थापाको आह्वान: कांग्रेसलाई जिताएर अबको पाँच वर्ष स्वर्णिम बनाऔँ

फागुन २० रातिदेखि मतदान नसकिएसम्म सवारीसाधन सञ्चालनमा रोक, मादक पदार्थ बिक्रीमा पनि प्रतिबन्ध

नेपाल–भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

तेमालमा नेकपाको घरदैलो अभियान तीव्र ।

परराष्ट्रमन्त्री शर्मासँग चीन र मालदिभ्सका राजदूतको शिष्टाचार भेट

हेटौँडा–१९ बस्तीपुरमा सवारी दुर्घटना, मोटरसाइकलमा सवार दुवैको ज्यान गयो

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी अस्थायी मतदाता सूचीमा

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

रुपन्देही–५ का मतदाता भन्छन्— शिक्षा सुधार एजेन्डा बिना भोट छैन

दिगो विकास र सुशासनका लागि स्पष्ट कार्ययोजना : कुलमान घिसिङ

निर्वाचन प्रचारमा अवरोध गरे दुई लाख जरिवाना वा तीन वर्ष कैद

क्योकुसिन कराते नेसन्स कपमा नेपालबाट पाँच खेलाडीको सहभागिता

चीनको चार मिलियन डलर निर्वाचन सहयोग स्वीकार, मन्त्रिपरिषद् निर्णय

राष्ट्रपति भवनमा विशेष समारोह, पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

नेप्से परिसूचकमा २१ अङ्कले सुधार, कारोबार रकम चार अर्ब नाघ्यो

आसन्न निर्वाचनमा चीनको ४० लाख डलर सहयोग, मन्त्रिपरिषद्को स्वीकृति

बैतडीमा एक महिनामै तीन निर्वाचन प्रहरीको मृत्यु

दाङका विकट दुई अतिसंवेदनशील मतदानस्थलको स्थलगत अनुगमन, सुरक्षा र पूर्वाधार अवस्थाको मूल्यांकन

उदयपुरगढीमा बस दुर्घटना, १५ जना घाइते

नेप्से २.४१ अङ्कले बढ्यो,

बेनीघाट रोराङ बस दुर्घटना: सहसचिवको नेतृत्वमा छानबिन कार्यदल

शान्ति अवस्था सुधारपछि वीरगञ्जमा कर्फ्यू हट्यो

पाको उमेर, उस्तै जोश: झापा–१ का उम्मेदवार भट्टराईको चुनावी अभियान

सुरक्षा जोखिम बढेपछि पर्सा प्रशासनले वीरगन्जमा कर्फ्यु जारी

सुन प्रतितोला तीन लाख १३ हजार ५ सय रुपैयाँ पुग्यो

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो : १८ जनाको मृत्यु, २५ घाइते

बनेपामा बहुप्राविधिक शिक्षालयको भवनबारे निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी)को माग।

निर्वाचन आयोगद्वारा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा सिफारिस

गठबन्धन टुटेपछि चितवन–३ मा कांग्रेस–एमालेका छुट्टाछुट्टै उम्मेदवार

घरदैलो तीव्र, तर गाउँ सुनसान: अर्घाखाँचीमा बसाइँसराइ चुनावी बहसको केन्द्र

सुन प्रतितोला ३ लाख १० हजार ३ सय, चाँदी पनि महँगियो

निर्वाचन स्वच्छ बनाउन बैतडीमा साँझपछि मदिरा बिक्रीमा रोक

गौर–६ मा दुई समुदायबीच विवादपछि प्रशासनद्वारा निषेधाज्ञा कडाइ

सङ्खुवासभाको भोटखोलामा ४.१ रेक्टर स्केलको भूकम्प

निर्वाचन ११ दिन बाँकी: ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

बिहान ७:३१ बजे संखुवासभा केन्द्र भएर भूकम्पको कम्पन

लुम्बिनी प्रदेशमा निर्वाचन सुरक्षा तयारी तीव्र, प्रधानमन्त्रीको कडा निर्देशन

निर्वाचन तयारी अनुगमनपछि प्रधानमन्त्री कार्की लुम्बिनी भ्रमणमा

समाजसेवी कायस्थद्वारा धर्मज्योती विद्यालयमा सामग्री वितरण।

मताधिकारबारे जानकारी दिन सबै वडामा मतदाता शिक्षा अभियान

काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा १८औँ स्थानमा झर्‍यो

यस वर्ष आलु उत्पादन उच्च

रुकुम :- यस वर्ष रुकुमपूर्वमा आलु उत्पादन अघिल्लो वर्षको तुलनामा उल्लेख्य मात्रामा बढेको छ। जिल्लाको भूमे र सिस्ने गाउँपालिकाभन्दा पुथाउत्तरगङ्गा गाउँपालिकामा धेरै किसानले आलु खेती गरेका छन्।

पालिकामा अर्ग्यानिक कृषि तथा पशुपन्छी पालन समूहमार्फत १० हेक्टर क्षेत्रमा व्यावसायिक आलु खेती गरिएको समूहकी सचिव जुनकुमारी बुढामगरले जानकारी दिइन्। थबाङ्गी स्थानीय र जनकदेव जातका करिब १२ हजार क्विन्टल बीउ लगाइएकामा अहिलेसम्म करिब २०० मेट्रिक टन आलु उत्पादन हुने अनुमान गरिएको छ। एक हेक्टरमा २०–२५ मेट्रिक टनसम्म आलु उत्पादन हुने आकलन गरिएको छ।

यद्यपि, पहिलो पटक सामूहिक रूपमा राम्रो उत्पादन भए पनि किसान उत्साहित छैनन्। बजार नजिकै नहुनु र लामो समयसम्म भण्डारण गर्न सुविधा नहुँदा आलु कुहिने डरले किसान चिन्तित छन्। समूहका सचिव बुढामगरले बारीबाट निकालिएको आलु सुरक्षित राख्ने ठाउँको अभाव रहेको बताए।

पुथाउत्तरगङ्गा गाउँपालिका कृषि शाखा प्रमुख ओमप्रकाश ओलीका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन राम्रो देखिएको छ। उन्नत जातको बीउ प्रयोग, कृषि प्राविधिकको नियमित परामर्शले उत्पादनमा सुधार आएको उनले बताए।

पालिकाका सबै १४ वडामा आलु राम्रो उत्पादन भएको छ। उत्पादनको यथार्थ तथ्याङ्क संकलनपछि बजार व्यवस्थापनका लागि गाउँ कार्यपालिकामा योजना पेस गरिने प्रमुख ओलीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय