ट्रेन्डिङ

बागमती सरकारले गाडी भाडा समायोजन गर्‍यो, कहाँको कति ?

बुल्गेरिया पठाइदिने भन्दै लाखौँ रकम ठग्ने गिरोहका दुई सदस्य समातिए

साओमीद्वारा ‘रेड्मी ए–सेभेन’ सार्वजनिक, नेपाली बजारमा १५,९९९ रुपैयाँमा उपलब्ध

नेप्सेमा दोहोरो अंकको गिरावट

उपराष्ट्रपति रामसहायप्रसाद यादवद्वारा स्वास्थ्य अनुसन्धानलाई राष्ट्रिय दायित्वको रूपमा लिनुपर्नेमा जोड

रोजगारी सृजना र युवा निराशा अन्त्यमा सरकारको विशेष ध्यान

उपसभामुख चुनावमा श्रम संस्कृतिकी रूबी ठाकुरलाई रास्वपाको समर्थन

संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

धादिङमा ५० वर्षीया महिलामाथि जबरजस्ती करणी, २८ वर्षीय युवक पक्राउ

सेयर बजार ४८.७१ अंकले बढेर २८५१ अंकमा पुग्यो, कारोबार ९ अर्ब नजिक

सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालबीच पहिलो औपचारिक भेट

सुन तस्करी प्रकरण: पूर्वसभामुख महरासहितविरुद्ध करिब ७ करोड बिगोको मुद्दा दायर

उपसभामुखमा रुवी कुमारीको उम्मेदवारी, प्रमुख दलहरूको समर्थन

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

वैदेशिक रोजगार पीडित ठगीमा संलग्न संस्था सञ्चालक पक्राउ

राष्ट्रपति पौडेलले चैत २७ गते संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

धन्यवाद ज्ञापन कार्यक्रममा अध्यक्ष ढकालले निजी–सञ्चार सहकार्य र आर्थिक विकासमा जोड

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक संवाद

नेप्सेमा उछाल : परिसूचक ४५.१२ अङ्कले बढ्दा कारोबार ८ अर्ब नाघ्यो

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

होटल पौवाको १० बर्शे यात्रा, सुगम देखि दुर्गम सम्म सेवा बिस्तार, स्वाद उत्सब – २०८२ मनाउदै

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज

मन्त्रिपरिषद् वरीयतामा हेरफेर, केही मन्त्रीको स्थान उकासियो

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको निर्देशनपछि नेपाल टेलिकममा व्यापक सुधार योजना

श्रम ऐन पालना गर्न मन्त्रालयको आग्रह, न्यूनतम तलब र सुविधा सुनिश्चित गर्न निर्देशन

यात्रुलाई जबर्जस्ती तान्ने बिचौलियामाथि एक्सन, काँकडभिट्टाबाट २४ पक्राउ

बाढी प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न गृहमन्त्री गुरुङको टोली काभ्रे जाँदै

इरानी गुप्तचर प्रमुखको हत्याको जिम्मा इजरायलले लियो

नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो

चैतमै २३ स्थानमा बर्डफ्लु संक्रमण, एक लाख बढी कुखुरा–हाँस नष्ट

सेयर बजारमा सुनौला दिन आउँदैछन्, आत्तिनु पर्दैन : अर्थमन्त्री वाग्ले

शंकर अग्रवाल रिहा

घट्यो सेयर बजार

सरकारले २८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सुविधा स्वीकृत

सरकारद्वारा शनिबार–आइतबार सार्वजनिक बिदा लागू, पेट्रोल आपूर्तिसम्बन्धी असहजताका कारण

चार दिनमा २२६ जना पक्राउ, प्रहरीको देशव्यापी अभियान जारी

डोलप्रसाद अर्याल बने प्रतिनिधिसभाको नयाँ सभामुख

राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन, अधिक तरलता व्यवस्थापनमा पहल

डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित

प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्यक्रम भोलिदेखि पुनः सुरु गर्ने

परराष्ट्रमन्त्री खनालले अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन सरकार सक्रिय रहेको बताए

काठमाडौँमा मदिरा सेवन गरी सवारी हाँकेका ९ जना चालक कारबाहीमा

व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ

प्रधानमन्त्री बालेन्द्र शाहलाई अष्ट्रेलियाको बधाई

सभामुख डोलप्रसाद अर्याल आइतबार शपथ ग्रहण गर्ने

वैदेशिक रोजगारीको नाममा ठगी: चार जना पक्राउ, ७३ लाख रुपैयाँ ठगी खुल्यो

नुवाकोटका युवकलाई साढे ६ लाख नगदसहित ९८ ग्राम खैरो हेरोइनसहित पक्राउ

एमाले युवाहरूले नेताहरुलाई फूल दिँदै नेतृत्व परिवर्तनको आग्रह

कायममुकायम प्रधानन्यायाधीश मल्लद्वारा नयाँ पोर्टल सार्वजनिक

मकवानपुरमा एसईई परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ

प्रतिनिधिसभामा गृहमन्त्रीद्वारा तीन अध्यादेश पेश

सरकारी खर्च घटाउन अब सूचना सरकारी सञ्चार माध्यममै मात्र प्रकाशन हुने

प्रधानमन्त्री शाहको नियुक्तिमा रूसको शुभकामना, सम्बन्ध सुदृढ हुने विश्वास

चैत पूर्णिमामा बालाजु बाइसधारा मेला, स्नानले मुक्तिनाथ–गोसाइँकुण्डको पुण्य मिल्ने विश्वास

सुदन किरातीद्वारा राजीनामा

ट्रम्पको कडा चेतावनीपछि तेल मूल्य उकालो, विश्व शेयर बजारमा गिरावट

उपराष्ट्रपति यादव र साउदी राजदूतबीच भेट, सहकार्य विस्तारमा जोड

सभामुखको निर्वाचन चैत २२ गते

लामो समयपछि सुरु भयो भारतको राष्ट्रिय जनगणना, १ अर्ब ४० करोड जनसंख्याको तथ्यांक संकलन हुने

एसईई नतिजा १ महिनाभित्र सार्वजनिक गर्न परीक्षा बोर्डलाई निर्देशन

संसद् अधिवेशन तयारीका लागि आज सर्वदलीय बैठक

जुम्लामा वैशाख २ देखि आर्थिक गणना, १७ गणक परिचालन हुने

जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा

प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदसँग विकासबारे छलफल

ओली पक्राउपछि आन्दोलनका कार्यक्रमबारे एमाले बैठकमा छलफल

सुन प्रतितोला रु २ लाख ९० हजार नाघ्यो

रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट

दार्चुलाको शैल्यशिखरमा दुर्घटना, इन्जिनियरसहित दुई जनाको ज्यान गयो

ओली प्रकरणमा सर्वोच्चको कारण देखाउ आदेश

अर्थ मन्त्रालयद्वारा ३० उपसचिवको एकसाथ सरुवा

पूर्वऊर्जामन्त्री दीपक खड्काको स्वास्थ्य बिग्रिएपछि टिचिङ अस्पतालमा भर्ना

गैँडाकोटमा तीन सवारी ठोक्किँदा १२ जना घाइते

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेप्से २.४० प्रतिशतले घट्दा अधिकांश कम्पनीको शेयर मूल्य ओरालो

रास्वपा सभापति लामिछानेको मुद्दा पूर्ण इजलासमा पेश गर्न सर्वोच्च अदालतको निर्णय

शनिबार र आइतबार सडक दुर्घटनामा ५ जनाले ज्यान गुमाए

रवि लामिछानेको मुद्दामा वैशाख १४ गतेका लागि तारेख

सुन तोलामा ५ हजार र चाँदी ५० रुपैयाँले महँगियो

इजरायली आक्रमणबाट लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट

रवि र जिवीको मुद्दा फिर्ताविरुद्ध आज सुनुवाइ हुँदै

अस्पतालबाटै भर्चुअल रूपमा अदालतमा उपस्थित गराइने केपी ओली

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

जोजिला पासमा हिमपहिरो: ७ जनाको मृत्यु, ५ घाइते

‘परालको आगो’को ‘दुःख सुख जिन्दगानी’ गीत सार्वजनिक

पक्राउपछि ओलीलाई टिचिङ अस्पतालको रेड जोनमा राखियो

ओली पक्राउविरुद्ध कार्यक्रम तय गर्न एमाले बैठक

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

पक्राउ परेका केपी ओली र गृहमन्त्री लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सम्पन्न, सस्मित पोखरेल प्रवक्ता नियुक्त

मन्त्रिपरिषद् बैठकद्वारा जेनजी आन्दोलनबारे कार्की प्रतिवेदन लागू गर्ने निर्णय

नवनियुक्त मन्त्रीहरूले आज शपथ लिएका छन्

बालेन्द्र शाहले लिए प्रधानमन्त्री पदको शपथ

१५ सदस्यीय मन्त्रिपरिषद् घोषणा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

रास्वपा संसदीय दलको नेतामा बालेन्द्र शाह सर्वसम्मत चयन

किसानको बाजो जग्गामा गुर्जो लगाउदै गुर्जो अभियन्ता राजलवट ।

काभ्रे :- बनेपा नगरपालिका वडा नम्बर १० स्थित जनागालमा बाजो पाखामा जडीबुटी खेती गरिएको छ। गुर्जो अभियन्ता तथा आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत समेत रहेका कमलबहादुर राजलवटले बाजो पाखोमा जडीबुटीका बिरुवा रोप्न सुरु गरेका हुन ।

जग्गाधनी अर्जुन बजगाई र योगेन्द्र कुँवरले उक्त स्थानमा भएको आफ्नो जग्गाको ३८ रोपनी क्षेत्रफलमा जडीबुटी रोप्नको लागि निःशुल्क खाली जग्गा उपलब्ध गराएपछी गुर्जो अभियन्ता राजलवटले काम सुरु भएको बताए। उनका अनुसार अहिले यहाँ गुर्जी, सयपत्री, लेमनग्रास, गोदावरी, तुलसी, जाइफल, असुरो, पारिजात पथाइचट्टा, स्टेभियालगायतका जडीबुटीका बिरुवा रोपिएका छन् ।

जडीबुटी रोपणका लागि उपलब्ध भएको ३८ रोपनीमध्ये अहिले थोरै क्षेत्रफलमा मात्रै जडीबुटीका बिरुवा रोपिएको बताउदै उनले भने, ‘अहिले सानै क्षेत्रफलमा हामीले जडीबुटीका बिरुवा रोप्न सुरु गरेका छौं। क्रमिक रूपमा बिस्तारै यसलाई विस्तार गर्दै जानेछौं।’ उनको यस कार्यमा उनको परिवारलगायत स्थानीयले पनि सहकार्य गर्दै आएका छन् ।

गुज अभियन्ता राजलवटलाई बनेपासँगै जिल्लाको पाँचखाल नगरपालिकामा पनि जडीबुटी रोपणका लागि निःशुल्क जग्गा उपलब्ध भएको छ । चाँदनी शाहले काभ्रेको पाँचखालस्थित लुईटेल टोलमा रहेको आफ्नो जग्गा जडीबुटी रोप्नको लागि निःशुल्क उपलब्ध गराएकी छन् ।

उक्त स्थानमा गुर्जी, लेमनग्रसालगायतका जडीबुटी रोप्नका लागि जग्गा प्रदान गर्न गरिएको आग्रहलाई शाहले स्वीकार गरेकी हुन्। जडीबुटी रोपण, गोडमेलको काममा राजलवट कार्यालयको समय भन्दा बाहेक पुरै सक्रिय भएर लागेको बताउछ्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय