ट्रेन्डिङ

नेपालमा टिकटकले २४ लाख ७६ हजार भिडियो हटायो

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

कारागार तोडी भागेका १३९ कैदीबन्दी बेपत्ता, चितवन प्रहरीको खोजी अभियान जारी

गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

सरकार विस्तारको तयारी पूरा, यी चार बन्दैछन् नयाँ मन्त्री

आज विश्वकप लिग-२ मा अमेरिकासँग भिड्दै नेपाल

बजारमा सुनचाँदीको मूल्य घट्दै

छठको दोस्रो दिन आज ‘खरना’

गृहमन्त्री अर्याल: “सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ”

जङ्गली जनावरको आक्रमणले बाँकेमा एक जनाको ज्यान गयो

प्रधानमन्त्रीको नेतृत्वमा सुरक्षा स्थिति मूल्यांकन बैठक सम्पन्न

आजदेखि तिहार अर्थात् यम पञ्चक सुरु

गाइघाटमा ७ वटा सवारीसााधन दुर्घटना, २१ जना घाइते

मिराज ढुंगाना सार्वजनिक रूपमा नयाँ पार्टीको घोषणा

नेता पौडेलले गरे ‘डिजी युथ कांग्रेस’ गठनको प्रस्ताव, युवालाई सक्रिय बनाउने लक्ष्य

आज: नेपाल र सामोआ उपाधिका लागि आमनेसामने

जेरी अन टप’ : सगरमाथाको कथा बोकेको फिल्म आजबाट रिलिज

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख ५८ हजार कायम

आज सामाओसँग भिड्दै नेपाल

आयोगले राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझायो

एमाले केन्द्रीय कमिटी बैठकमा छलफल जारी

आन्दोलनरत नर्सका माग पूरा गर्न प्रधानमन्त्रीको तत्काल कार्यवाही निर्देशन

प्रधानमन्त्री कार्कीको भनाइ ‘न्यायिक सेवा निरन्तर रहनुपर्छ’

सरोजकुमार सोनल बने मधेस प्रदेशका नयाँ मुख्यमन्त्री, शपथ ग्रहण सम्पन्न

माओवादी अब मुलधारको पार्टी बन्छ : संयोजक प्रचण्ड

आज सुनको तोलाको मूल्य साढे दुई लाख पार

दुईजनाको ज्यान जाने मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते

एमाले केन्द्रीय कमिटी बैठक दोस्रो दिन पनि जारी, अध्यक्ष ओलीको प्रस्तावमाथि धारणा राख्ने क्रम जारी

ओमानमाथि ३८ रनको विजयसहित नेपाल शीर्षस्थानमा, तेस्रो पटक विश्वकप यात्रा सुनिश्चित

प्रचण्डको घरबाट घर जल्नु अघि पैसा निकालिएको झुटो प्रचार गर्नेलाइ कानुनी कारबाहिको मागगर्दै ज्ञापनपत्र।

आज २२ अंकले घट्यो नेप्से

काँग्रेस र माओवादीको निर्णय– निर्वाचनबाट पछि हट्ने छैनन्, एमालेले संसद् पुनःस्थापनामा केन्द्रित

राजस्थानमा यात्रुबाहक बस आगलागी, २० जनाको ज्यान गयो

छलफलका लागि राष्ट्रपति पौडेलसँग दाहालको भेट

धनकुटामा बस दुर्घटना, एकजनाको मृत्यु र एक गम्भीर घाइते

आगामी रणनीति निर्धारणका लागि एमाले केन्द्रीय कमिटी बैठक प्रारम्भ

पाल्पामा श्रद्धा र भव्यताका साथ ‘कथिन चीवर दान उत्सव’ मनाइयो

रत्ननगरस्थित दाना उद्योगमा दुर्घटना: तीन मजदुरको ज्यान गयो, दुई घाइते

पाँच दिनमै १३ हजारले उक्लियो सुन, नेपालमा लगातार नयाँ रेकर्ड

आईसीसी टी-२० विश्वकप छनोट खेल आज ओमानसँग भिड्दै नेपाल

देउवा भन्छन्: भदौ २३ र २४ का घटनामा पूर्वतयारी रहेको

भाइटीकाका लागि कात्तिक ६ गते बिहान ११ः३९ सर्वोत्तम समय

तीनकुनेमा भएको मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयो

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट निवेदन दर्ता

आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

कांग्रेस नेतृत्वबीच आज केन्द्रीय कार्यसमिति बैठक

डोटीमा बोलेरो दुर्घटनामा एकको ज्यान गयो

आजको मौसम

आजको राशिफल

सुरक्षा परिषद् बैठक : अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

पर्साका पाँच स्थानीय तहमा हैजा रोकथामका लागि खोप अभियान सुरु

मन्त्री घिसिङ र कोरियाका राजदूतबीच द्विपक्षीय सहयोगबारे छ

त्रिभुवन विमानस्थलमा लागुऔषधसहित तीन भारतीय समातिए

लामो समयदेखि रोकिएको गौरीटार रंगशाला निर्माण पुनः तीव्र

सुनको भाउ ऐतिहासिक उचाइमा, तोलाको मूल्य २ लाख ४० हजार नाघ्यो

हमासको नियन्त्रणमा परेका नेपाली विपिन जोशी जीवित नरहेको इजरायली सेनाको पुष्टि

आजको राशिफल

नेप्से परिसूचकमा सकारात्मक वृद्धि, ४४ अङ्कको बढोत्तरी

कानूनी कारबाहीमा पूर्वसभामुख महरा, पक्राउमा

इजरायलको दाबी : विपीन जोशी अझै जीवित रहेका बन्धकमध्ये एक

अधिकार सम्पन्न संस्था बन्न काउन्सिलले प्रभावकारी भूमिका खेल्नुपर्छ – सञ्चारमन्त्री खरेल

दलहरूको रूपान्तरण बिना देश अघि बढ्न सक्दैन – नेता खनाल

सुन तीन हजारले मूल्य वृद्धि

मोटरसाइकल दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

गाजामा जीवित बन्धकको सूचीमा नेपाली विपिन जोशीको नाम सार्वजनिक

बनेपा फिल्म स्टुडियोलाई ३ करोड रुपैयाँ अनुदान प्रदान

माटोको ढिस्कोले तीन मजदुरलाई पुर्‍यायो, एकको घटनास्थलमै मृत्यु

बनेपा फिल्म स्टुडियोलाई ३ करोड अनुदान

उच्च अदालत तुलसीपुर आइतबारदेखि औपचारिक रूपमा सेवा सुरु गर्दै

मौसम पूर्वानुमानः कोशीका पहाडमा हल्का वर्षा पर्न सक्ने

अस्थायी ट्रयाकमार्फत बीपी राजमार्गमा सवारी आवागमन सुरु

मन्थली विमानस्थलबाट लुक्लाका लागि उडान सुरु

जिप दुर्घटना हुँदा १२ जना हुम्लाको चंखेलीमा घाइते

नेकपा एमालेको सचिवालय बैठक आज गुण्डुमा

नेपाल र जापानबीच रोमाञ्चक टी–२० सामना आज

मर्मतपछि बिपी राजमार्ग शनिबार बिहानबाट सुचारु हुने

गाजामा बन्धक रहेका जीवित २० जनामा छैनन् विपिन

सङ्कटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

अस्थायी ‘डाइभर्सन’ बनाएर बिपी राजमार्ग सञ्चालनमा जुट्यो सरकार

जेन जी प्रदर्शनपछि बीमा दाबीको रकम २३ अर्ब २२ करोड रुपैयाँमा पुगेको रिपोर्ट

सुनको नयाँ मूल्य तोलाको २ लाख ३९ हजार २०० कायम

आज विश्व हुलाक दिवस, विविध कार्यक्रमसहित मनाइँदै

मन्त्री महावीर पुनका तीन निर्देशन

नेपालको विजयी आगाज: टी–२० विश्वकप छनोटमा कुवेत पराजित

मनसुन कमजोर बन्दै गएपछि खेतीपातीमा असर पर्ने चिन्ता

बाढीको प्रकोपले पश्चिम बङ्गालका निकुञ्जमा संकट, जनावरहरू सुरक्षित स्थानतर्फ मुड्दै

सगरमाथा नजिकै फसेका करिब हजार पर्वतारोही सकुशल उद्धार

बाढीपहिरोले बिपी राजमार्ग बन्द, यात्रुहरू तीन दिनदेखि पैदल यात्रा गर्न बाध्य

निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल

नेपालको दमदार प्रदर्शन, मलेसियामाथि जितसँगै सिरिजमा अग्रता

सुनको मूल्यले तोड्यो रेकर्ड, प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ पुग्यो

नेपालको आज कुवेतसँग टी–२० विश्वकप छनोटको महत्त्वपूर्ण खेल

सडक ठेक्का लिएर काम नथालेपछि ठेकेदारको जमानत जफत

देशभर मनसुन क्रमशः कमजोर, पहाडी भेगमा आंशिक वर्षा हुने पूर्वानुमान

भारी उपकरणको सहयोगमा सिंहदरबार भित्रका जलेका सवारी हटाइँदै

डुबेर बेपत्ता दुई बालिकाको शव फेला

भुम्लु गाउँपालिकाले चालक बर्खास्ती विवाद चुलियो, निर्णय फिर्ता गर्न वडा अध्यक्षले दिए चेतावनी ।

चाँदीको मूल्य स्थिर, सुनको दर लगातार बढ्दो

५० बर्षपछि हातमा धनीपुर्जा पाउँदा काभ्रे भुम्लुका जनताको आँखा रसाए ।

भुमी ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले स्थानीय जग्गाधनीलाई लालपुर्जा वितरण कार्यको सुरु भएको भन्दै आगामी दिनमा यस्ता समस्यालाइ हल गर्दै लैजाने बताउनुभयो । कार्यक्रममा मन्त्री अधिकारीले वर्तमान सरकार जनताको समस्या समाधान गर्नका लागि अग्रसर रहेर काम गरिरहेको बताउनुभयो । मन्त्री अधिकारीले विभिन्न समितिले दिएको प्रतिवेदनको आधारमा भुम्लुको जग्गाको समस्या समाधान गरिएको र सरकारले आगामी पुस मसान्तभित्र भुम्लुका लालपुर्जाविहिन नागरिकलाई लालपुर्जा दिनेगरी काम अघि बढाइएको दाबी गर्नुभयो।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रुकु चौलागाईंले लालपुर्जा नहुँदा स्थानीय नागरिकले समस्या ब्यहोर्नु परेको बताउनुभयो हामिले स्थानिय देखि मन्त्रालय सम्म धेरै पटक हार गुहार गरेको र आज यो काम गर्न सफल भएको उहाको भनाइ थियो ।

तेसै गरि पालिका अध्यक्ष प्रेम बहादुर भुजेलले आफ्नो पालिकाको पुर्जा बिहिन जनतालाइ पुर्जा बितरण गर्न पाउँदा खुशी ब्यक्त गर्दै लामो समयदेखि प्रतीक्षारत आफ्ना नागरिकलाई पुर्जा वितरण गर्न पाउँदा खुशी लागेको बताए । उनले भने, “पुर्जा वितरणले नागरिकको समस्या समाधानतर्फ ठूलो योगदान पुगेको छ।”

यो कार्यमा सहयोग गर्ने सबैमा धन्यवाद दिदै पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहालले समेत यो कार्यमा  आफुलाइ धेरै सहयोग गर्नु भएको भन्दै स्मरक गर्नुभयो । आज पहिलो चरणमा वडा न ७ र ८ का जग्गाधनीलाई पुर्जा वितरण गर्न सफल भएका छौ अब हामी यो कार्यलाइ निरन्तरता दिदै बाकी सबैको हातहातमा पुर्जा पुर्याउने उहाको भनाइ छ ।

पालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ्ले यो कार्यको कामै नगर्नेले फेसबुकमा प्रचार गरि जस लिन खोजेको भन्दै कटाक्ष गर्नु भयो । जनताले बुझेका छन काम कस्ले गरेको भनेर यहाँ आएर फोटो खिच्ने र जस लिन खोज्नेलाइ फेसबुकमा स्टाटस राखेर जस लिन खोज्नेलाइ कार्यक्रममा समेत नबोलाएको उहाले बताउनु भयो ।

नापी बिभागका महानिर्देशक प्रकाश जोशीले लामो समयको प्रयासपछि भुम्लुका नागरिकलाई लालपुर्जा वितरण गर्न सफल भएको दाबी गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय