ट्रेन्डिङ

खोटाङमा बाँदर धपाउने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

सरुवा भएका कर्मचारीलाई रमाना नदिने कार्यालय प्रमुख र लेखा प्रमुखको तलब रोक्का हुने

मकवानपुरमा विद्युतीय गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते

भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि पाल्पाका स्थानीय तहबाट १ करोड ७१ लाख

बाढीमा बेपत्ता व्यक्तिको पहिचानका लागि गरिएको ‘डीएनए’ परीक्षणको प्रतिवेदन कहिले आउँछ ?

१५ महिने बच्चाको अपहरणमा परेको १२ दिनपछि सकुशल उद्धार

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

बाढी प्रभावित जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको बैठक, राहत र पुनःस्थापनाबारे छलफल

तीजले नेपाली समाजको सांस्कृतिक मौलिकता र सद्भावलाई मजबुत बनाउँछ : गगन थापा

तीजमा पशुपतिनाथमा सुरक्षा व्यवस्था मजबुत, ड्रोनबाट समेत निगरानी

कृष्णभीरको वैकल्पिक ट्र्याकमा ग्राभेल बिछ्याउन सुरु, केही दिनमै काम सक्ने लक्ष्य

‘पार्टीको निर्णयविपरीत जाने सांसद स्वीकार्य हुँदैनन्’ : लिङ्देन

‘भारत–चीन सहकार्यको लाभ उठाउन नेपालले कूटनीतिक कौशल देखाउनुपर्छ’

प्रधानसेनापति सिग्देलको चीन भ्रमण, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

सानीभेरीमा जिप दुर्घटना : दुईको मृत्यु, चार गम्भीर घाइते

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज दिउँसो २ बजे

LUCAN Cup 2026: पुरुष र महिला दुवै उपाधि NCMT College को पोल्टामा

पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

‘सरकार आफ्ना नागरिकको प्राण खोज्दै कहालीलाग्दो सुरुङभित्र छ’ : रवि लामिछाने

सिराहा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ठूलो सफलता, १५७ किलो गाँजा बरामद

ग्यास आपूर्तिमा उद्योगीको असहयोगप्रति मन्त्रीको गुनासो, निगमलाई उद्योग खोल्न सुझाव

नेपाल कानुन आयोगको संरचना र कार्यक्षेत्र सुधार्न विधेयक प्रस्तुत

जलवायु न्यायका लागि विश्वसामु नेपाल एकढिक्का हुनुपर्छ : लामिछाने

बाबरको शतकमा हङकङको जित, नेपाल २४६ रनमै समेटियो

एक वर्षमै एमाले कमजोर हुनुको कारण जनताबाट दूरी : ज्ञवाली

गृहमन्त्री गुरुङ भन्छन्– ‘जेनजी आन्दोलनको अपमान तीन करोड नेपालीको अपमान हो’

भोटेकोशी बाढीपछि कांग्रेसले सार्‍यो वडा अधिवेशनको मिति

मन्त्री गौतमको आह्वान : जेनजी आन्दोलनको दिनलाई ‘संकल्प दिवस’ बनाऔँ

पर्साबाट फरार प्रतिवादी पक्राउ

बाढीपीडितको खोजी तथा उद्धार जारी, शव पहिचानका लागि डीएनए परीक्षणलाई प्राथमिकता

भोटेकोशी बाढीपीडित भेट्न प्रचण्ड र माधव नेपाल प्रभावित क्षेत्रमा जाने

भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली, आज देशभर राष्ट्रिय शोक

एकदिवसीय श्रृङ्खलामा नेपाल ‘ए’को क्लिन स्वीप हार, अन्तिम खेलमा पनि न्युजिल्यान्डसँग पराजय

गण्डकको क्यासिनोमा प्रहरीको छापा, नेपालीलाई जुवा खेलाउने ८ जना पक्राउ

शिक्षण अस्पतालमा भोटेकोशी बाढीका ५९ शव अझै बाँकी

वैकल्पिक बाटोबाट तीन दिनमै काठमाडौं आयो ८७ हजार ८७७ सिलिण्डर ग्यास

आन्दोलनबाट प्राप्त उपलब्धिलाई जनताको जीवनमा देखिने परिवर्तनमा बदल्नुपर्छ : मन्त्री लम्साल

भोटेकोशी बाढीको पीडा: १,३४१ शव फेला, हजारौँ अझै सम्पर्कविहीन

पर्सामा कार चेकजाँच गर्दा ११४ किलो गाँजा बरामद

विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मानव बेचबिखनमुक्त समाजका लागि संयुक्त प्रयास आवश्यक : प्रधानमन्त्री शाह

सुनको मूल्यमा २ हजार ५ सय रुपैयाँको वृद्धि

दुई जनाको जीवित उद्धारले बढायो आशा, सबै सुरुङमा उद्धार कार्य जारी

सञ्जय र कविरको सकुशल उद्धार, छाउनी सैनिक अस्पतालमा उपचार हुँदै

भदौ २३ मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्राकृतिक विपद्मा सरकारसँग सहकार्य गर्ने रास्वपाको प्रतिबद्धता

चापाकोटका वडाध्यक्षमाथि मोबिल छ्यापेको आरोपमा थापा मगर पक्राउ

सुनचाँदीको मूल्य बढ्यो, सुन ३ लाख नाघ्यो

रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै

कांग्रेसको कार्यसम्पादन समिति बैठक बोलाइयो, यी विषयमा हुँदैछ छलफल

नेप्सेमा हरियाली, कारोबार रकम बढेर २.९३ अर्ब

सामाजिक सञ्जालमा मात्र सरकार देखियो, जमिनमा उद्धार कमजोर : पौडेल

भाडामा घर वा कोठा खोज्ने झन्झट अब सकियो—‘ईभाडा’ (eBhada)

अस्पतालको नाम लेखिएको भ्यानमा ६० किलो गाँजा

कृष्णभीरपछि नागढुङ्गा–नौबिसे सडक पनि भासियो

भोटेकोशी बाढी : मृतकप्रति श्रद्धाञ्जली दिन संसद्मा विशेष प्रस्ताव

फ्ल्यास फ्लड प्रभावितका लागि एमएडब्लु ग्रुपको १ करोड ११ लाख सहयोग

६ दिनको गिरावटपछि हरियो बन्यो सेयर बजार

विपद् प्रभावितलाई सहयोग गर्न सभामुख अर्यालको एक महिनाको पारिश्रमिक योगदान

हेटौंडामा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु

विपद् राहतका लागि ह्वासिया इन्भेस्टमेन्टको २० लाख सहयोग

जलवायु न्यायलाई नेपालको अधिकारका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउँछौँ : मन्त्री चौधरी

राष्ट्रपति पौडेललाई रवि लामिछानेले दिए बाढी प्रभावित क्षेत्रको ब्रिफिङ

ओलीद्वारा रसुवा पीडितका लागि १ करोड २० लाख जुटाउने घोषणा

भोटेकोशी बाढी: राहत कोषमा बाबुराम भट्टराईले जम्मा गरे १ लाख

भोटेकोशी बाढीपीडितका लागि चीन सरकारको २० लाख डलर सहयोग

भोटेकोशी बाढीपछि खोजी–उद्धार र राहतबारे सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको ब्रिफिङ

ड्रोनसहित सुरुङको अन्तिम बिन्दुसम्म खोजी, भेटिएनन् मानिस

बाढीपीडितका लागि श्रम संस्कृति पार्टीले १५ लाख सहयोग गर्ने

बाढी प्रभावित क्षेत्रमा ‘फोटो खिच्न’ नजान रास्वपाको सांसदलाई निर्देशन

परिवार साथमा नभएका बाढीपीडित घाइतेको हेरचाहमा महानगरले केयरटेकर खटाउने

रसुवा–नुवाकोटसहित बाढी प्रभावित चार जिल्लाका लागि वाग्मती सरकारले ३ करोड दिने

त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि ६ सदस्यीय चिनियाँ टोली घटनास्थलमा

बाढीको विपद्पछि परराष्ट्रमन्त्री खनाल विदेश भ्रमणमा नजाने

लेदो हटाएपछि काठमाडौँ–मुग्लिन सडकमा यातायात सुचारु

नुवाकोटमा बाढीको कहर : ५१ शव फेला, ४०५ जना अझै बेपत्ता

त्रिशूली किनारमा भेटिएको सेफ तोडफोड गरी नगद निकाल्ने २९ जना प्रहरी नियन्त्रणमा

पोखरामा बाढीमा मृत्यु भएकाहरूको शव पहिचान गरिँदै

बाढीमा ५३८ जनाको मृत्यु पुष्टि, ५१७ विदेशी नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढीपछि उद्धार कोषमा बढ्यो सहयोग, ३६ घण्टामा पौने २ अर्ब

रसुवा बाढीपीडितका लागि वडा अध्यक्ष घिमिरेले दिए ५२ हजार

केरुङको बाढीपहिरो प्रभावित क्षेत्रको चिनियाँ प्रधानमन्त्रीले गरे निरीक्षण

बाढी प्रभावितको उद्धार र राहतमा एनआरएनएले जुटायो ५ करोड

बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा गोर्खा ब्रुअरीको १० करोड

कर्णाली सरकारमा तीन नयाँ मन्त्री, पद तथा गोपनीयताको शपथ

विपद्पछि पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि १० बुँदे प्रस्ताव

प्रधानमन्त्री शाह नुवाकोटको विदुरमा, बाढी क्षतिको स्थलगत निरीक्षण

सीमावर्ती क्षेत्रमा बाढीपहिरो : बेपत्ताको खोजी गर्न सी जिनपिङको निर्देशन

रसुवामा बाढीपछि ३८४ पर्यटकको अवस्था अज्ञात

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेना, प्रहरी र एपीएफ परिचालन

भोटेकोसी बाढीको प्रभाव नुवाकोटसम्म, त्रिशूली र बेत्रावती क्षेत्रमा क्षति

राहत बोकेर विकट बस्तीमा पुग्यो रोल्पाली चेली फाउन्डेसन, ५ सय महिलाले पाए निःशुल्क स्वास्थ्य सेवा

लुम्बिनीमा सत्ता साझेदारीअनुसार मन्त्रिपरिषद् हेरफेर

फ्रान्सको पोमासमा टोर्नाडो, १५ घाइते अस्पताल भर्ना

बजारमा बिक्री चाप, नेप्से २५९४ विन्दुमा

ड्युटीमा खटिएकी महिला प्रहरीलाई कुटपिट गरेको आरोपमा युवक पक्राउ

कोशी कटान नियन्त्रण गरी बराहधाम संरक्षण गरिने

आज संसद्मा विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल

मनसुनको प्रभाव बढ्यो, हिमालदेखि तराईसम्म वर्षाको सम्भावना

‘पारी बुटवल’को बाँकी छायांकनको तयारी तीव्र, तिहार आसपास प्रदर्शनको तयारी ।

किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर बनेपामा एक साथ ४ विजेता छानिए।

काभ्रे :- काभ्रे जिल्लाको मुटु बनेपाबाट एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् ।

शनिबार बनेपाको आइटी पार्कमा रहेको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न प्रतियोगिताबाट ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् ।

सातौं संस्करण ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा सम्पन्न भएको हो ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५’ कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेको प्रमुख दिपक कुमार गौतमले कार्यक्रममा बोल्दै “आजका बालबालिका नै भोलीको देशको नेतृत्व हुन्। यस्ता कार्यक्रमले उनीहरूलाई सिर्जनशील, जिम्मेवार र आत्मनिर्भर बनाउन प्रेरणा दिन्छ। यो केवल प्रतियोगिता नभई एक व्यक्तित्व विकासको प्रयोगशाला हो।” जिल्लामा राम्रो उत्कृष्ट कार्यक्रम गर्न अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुलाई विशेष धन्यवाद दिइएका थिए ।

कार्यक्रममा “उत्कृष्ट युवा पत्रकारको रूपमा अरविन्द्र गौतमलाई सम्मान गरिएको थियो। साथै, सामाजिक उत्कृष्ट संस्थाको रूपमा आर्सु स्मृति प्रतिष्ठानलाई सम्मान गरिएको छ।”

प्रतियोगितामा श्रेयस अधिकारी जुनियर केटा तर्फको शीर्ष उपाधि चुम्दा जुनियर केटी तर्फको शीर्ष उपाधि स्वस्तिश्री रन्जितकारले हात पारिन् । त्यस्तै सिनियर केटातर्फ समर ढुङ्गेल र सिनियर केटीतर्फ नेरिया गोक्षे शीर्ष बिजेता घोषित भए ।

कार्यक्रममा जुनियर केटातर्फ फष्ट रनर अप इयान जंग थापा र सेकेन्ड रनर अप इभान मानन्धर घोषित हुँदा जुनियर केटीतर्फ सायना सिग्देल फष्ट रनर अप र आरुषी ढकाल सेकेन्ड रनरअप भए । त्यस्तै सिनियर केटातर्फ इभान कार्की फष्ट रनर अप, विभान घिमिरे सेकेन्ड रनर अप घोषित हुँदा सिनियर केटीतर्फ रुनिशा मानन्धर फष्ट रनर अप र सायना रंजित सेकेन्ड रनर अप भए ।

निर्णायकले मैदानमा उत्रिए पछि नतिजा जे पनि हुन सक्छ नजिते पनि केहि कुरा सिक्छु भनेर अगाडि बढन सबै बालबालिकाहरु लाई अनुरोध गर्नु भएको थियो । लाइट, साउड सिस्टम, स्टेज अन्तर्राष्ट्रिय प्रतियोगिताको तरिकाले बनाइएको थियो ।

कार्यक्रममा सबै बालबालिकाको अभिभावकले ‘किड्स अफ द इयर इन्टरनेशनल २०२५´ को प्रशनसा गरेका थिए । अन्तरास्ट्रिय स्तरमा गरिने कार्यक्रम काभ्रे जिल्लाको बनेपामा हुनु काभ्रे बासिको लागि गौरवको बिषय रहेको छ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना
म्युजिक भिडियो निर्देशक शिरीष रत्न तुलाधर, नेपाल सरकार कर अधिकृत पुनम भट्ट, काठमाडौं वर्ल्ड स्कुलका प्रोग्राम निर्देशक नयना चन्द, अतित लामा
फेशन मोडल फ़िटनेस मोडल, उद्दव खड्का सञ्चारकर्मी, निक्की महर्जन मार्केटिङ प्रमुख, वण्डर लाईन गेम जोन, अन्जन श्रेष्ठ मार्केटिङ प्रमुख योहो टिभी लगायत प्रतियोगिताको निर्णायकमा रहेका थिए।

विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा थुप्रै प्रतियोगी रहेका थिए । विभिन्न चरणको छनौट पार गर्दै फाइनल सम्मको यात्रा गरेका प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए ।

प्रतियोगीको अभिनय, नृत्य, व्यक्तित्व विकास, स्टेज पफमेन्स, बडि ल्याङ्ग्वेग, कम्युनिकेसन स्केल, सामाजिक उत्तरदायित्व, समय व्यवस्थापन तथा अध्ययन लगायत विभिन्न प्रशिक्षण सहित फाइनल प्रतिस्पर्धामा उत्रिएका प्रतियोगीको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी थिइन् ।

कार्यक्रममा सहभागी एक अभिभावकले भने, “हाम्रो बच्चाले पहिलो पटक यस्तो ठूलो मञ्चमा प्रस्तुति दिएको हो। उसले धेरै कुरा सिक्यो, अनि हामीलाई गर्व लागेको छ। आयोजकले राम्रो व्यवस्थापन गर्नुभयो।” “साना बालबालिकाका लागि यस्तो अन्तर्राष्ट्रिय स्तरको प्लेटफर्म स्थानीय तहमै पाउनु धेरै ठूलो कुरा हो। यसले उनीहरूलाई आत्मविश्वासी बनाउँछ।”

काठमाडौं वर्ल्ड स्कुलको मुख्य प्रायोजनमा एडभान्स वरल डेन्टल हस्पिटलको सह-प्रायोजनमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा शीर्ष उपाधी जित्ने बिजेताहरु लाई विभिन्न अवसरहरु प्रदान गरिने भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय