ट्रेन्डिङ

रोमाञ्चक खेलमा लुम्बिनीको ४ विकेटको जित

२६ सदस्यीय प्रारम्भिक स्क्वाडसहित नेपाल महिला क्रिकेट टोली तयारीमा

प्रतिनिधिसभा निर्वाचन ९० दिनअघि तयारी तीव्र, आयोगले दलहरूलाई निवेदन दिन आह्वान

कृष्णप्रसाद यादव मधेस प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

कृष्णप्रसाद यादव मधेस प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक: महासचिव पोखरेल

सुनचाँदीको मूल्य घट्यो

वडाध्यक्ष थापाको निधन, कागेश्वरी मनोहरामा आज शोक बिदा

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीमा छलफल

एमाले महाधिवेशनका लागि संरचना निर्माण सुरु

क्रिस लिनको धमाकेदार अर्धशतक, सुदूरपश्चिमले चितवनलाई १७० रनको चुनौती

डोटीमा जन्ती बोकेको बोलेरो ६० मिटर तल खस्यो, ६ जना घाइते

जरिवाना नबुझाएका ६ दलले पनि दिए निर्वाचनका लागि दल दर्ताको निवेदन

प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक बोलाइन्, फागुन २१ को निर्वाचनमा छलफल हुने

आज एनपीएलमा दुई वटा खेल हुँदै

चाडपर्वले राष्ट्रिय एकता बलियो बनाउँछ: प्रचण्ड

नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित

भ्रष्टाचारविरुद्धको कारबाही रोकिँदैन: प्रधानमन्त्री कार्की

एनपीएलमा लुम्बिनी लायन्सको टस जित, विराटनगरविरुद्ध पहिले बलिङ

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

मुख्यमन्त्री यादवले प्रदेशसभामा घोषणा गरे राजीनामा

अपाङ्गमैत्री नीतिगत सहकार्यका लागि सरकार तयार : सञ्चारमन्त्रीको घोषणा

अपाङ्गता भएका व्यक्तिको समावेशी विकासमा प्रतिबद्धता : प्रधानमन्त्री कार्की

राष्ट्रपति पौडेलद्वारा सुम्निमा तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूतमा नियुक्त

चार खेलपछि जनकपुर बोल्ट्स विजयी, सदाकत र शाह चम्किए

मङ्सिर २० देखि समानुपातिक निर्वाचन कार्यक्रम शुरू

फागुन २१ मा हुने निर्वाचनप्रति इनरुवा–३ का मतदाता उत्साहित, विकास मुख्य एजेण्डा

कांग्रेस महाधिवेशन अनिश्चित: कोइरालाले तीन महिना तयारी समय आवश्यक बताए

सुनको मूल्य घट्दै, चाँदीको मूल्य बढ्दै

जनताको चाहना र भावनाअनुसार काम गर्न हामी प्रतिबद्ध छौँ : मुख्यमन्त्री कार्की

आज एनपीएलमा दुई खेल हुँदै

रास्वपा र विवेकशील साझा पार्टीको एकता: नयाँ दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को गठन

सच्चिएर जनतामा जाने सङ्कल्प गरेका छौँ : प्रचण्ड

सात दिनमा रु ३२ अर्बभन्दा बढीको कारोबार, बजारमा उत्साह

सुदूरपश्चिम अपराजित, जनकपुर अझै अङ्कविहीन

मतदान सुरक्षित बनाउने लक्ष्यसहित प्रधानमन्त्रीबाट सेनालाई स्पष्ट आदेश

खैरो हेरोइनसहित ४ जना पक्राउ

विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति

नेपाली बजारमा सुनको गिरावट, चाँदीको उकालो

सुप्रिम सहकारी प्रकरण : पाटनपछि बुटवल इजलासको सुनुवाइ पनि स्थगित

मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहद्वारा बालुवाटारमा प्रदर्शन

विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन

२७ प्रहरीलाई सात दिनभित्र हाजिर हुने आदेश, अधिकांश जेनजी आन्दोलनपछि सम्पर्कविहीन

राजनीतिक दलले आजसम्म मात्र दल दर्ता गर्न पाउने

विराटनगरमा प्लास्टिक उद्योगमा आगलागी, दमकलद्वारा नियन्त्रणमा

प्रचण्डद्वारा हजारौँ युवालाई नेपाली कम्युनिस्ट पार्टीमा स्वागत

हरेक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरभित्रै : राष्ट्रसंघ

समाजका टिप्पणीबाट आक्रान्त अभिनेत्री वर्षा राउत: ‘यो समाजमा बाँच्न गाह्रो भइसकेको छ’

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

प्रधानमन्त्री कार्की: ‘गरिबी हटाएपछि मात्र महिला हिंसा अन्त्य हुन सक्छ’

सुमनराज अर्याल मुख्यसचिवमा नियुक्त

बलात्कार आरोपमा युवक पक्राउ

६ जना जुवाडे पक्राउ

नेप्से परिसूचक ५०.४४ अंकले बढ्यो

विकास निर्माणमा बजेट रोक्का मुख्य अवरोधः मन्त्री घिसिङ

सरकारद्वारा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान भव्य रूपमा मनाउन आह्वान

छुट्टाछुट्टै सडक दुर्घटनामा तीन जनाको मृत्यु

निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल

पत्रकार दीपेन्द्र खनियाँ घरमै मृत भेटिए

एनपिएल खेलमा कर्णालीसमक्ष १५७ रनको रन–चेज

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

बन्चरेडाँडामा फोहोर अवरोध अन्त्य : सरकार, स्थानीयवासी र जनप्रतिनिधिबीच ११ बुँदे सहमति

मतदाता नामावली संकलन आज सकियो, ७ लाखभन्दा बढी नयाँ मतदाता थपिए

सुन रु १,३०० र चाँदी रु ८५ ले घट्यो

एक कैदीको झापा कारागारमा मृत्यु

नवलपरासीमा बस दुर्घटना, २० घाइते

१४ वर्षदेखि रोकिएको पुल निर्माण अगाडि बढाउने प्रतिबद्धता, मन्त्री घिसिङ

पशुपतिमा नागमणि, मुकुट, कवज र एकमुखे रुद्राक्षको दर्शन सार्वजनिक

गृहमन्त्री अर्याल: निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण सम्पन्न गराउने मुख्य प्राथमिकता

एनपीएल: चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ

सिमरामा प्रदर्शन, प्रधानमन्त्रीको अगुवाइमा सुरक्षा रणनीति समीक्षा

एमाले सचिवालय बैठक च्यासलमा सुरु

सामाजिक सञ्जालमार्फत ठगी जोखिम उच्च, प्रहरीले सतर्कता आग्रह

अन्तरराष्ट्रिय प्रभाव: स्थानीय बजारमा सुनचाँदी दुबैको मूल्य बढ्यो

पक्राउ मागसहित सिमराको मुख्य चोक अवरुद्ध, टायर बालेर जेन्जी समूहको प्रदर्शन

शेयर बजार ओरालो: नेप्से २,५६१ बिन्दुमा

चिसो बढ्दै: शीतलहर र हिमपात 대비 तत्काल तयारी गर्न गृहमन्त्रीको आदेश

एकैदिनमा सुन तोलामा रु २,८०० र चाँदी रु ६० बढी

काठमाडौँ दोस्रो जितको खोजीमा, सुदूरपश्चिम सुखद् सुरुआतका लक्ष्यमा

साओमीको तेस्रो त्रैमासिक आम्दानीमा २२% वृद्धि, एआई–ईभी शाखाबाट ७ अर्ब नाफा

सहमति नपालिँदा फोहर विसर्जन ठप्प, काठमाडौँ फर्किए फोहर बोक्ने गाडीहरू

महेश बस्नेत आगमन सूचना बाहिरिएपछि सिमरामा तनाव, प्रशासनले कर्फ्यू आदेश जारी

जनस्वास्थ्य कार्यालय ललितपुर बागमती प्रदेशकै उत्कृष्ट घोषित ।

काठमाडौँ प्रहरीले ठगीको आरोपमा आदर्श तिमल्सिना र आशिष खोखाली पक्राउ

आज ३४५ कम्पनीको शेयरमा कारोबार, रू ४ अर्ब १० करोड बढीको व्यापार

प्रधानमन्त्री कार्यालयमा क्याबिनेट बैठक बस्दै

चितवन राइनोजको विजयी सुरुवात, कर्णाली याक्स ४ विकेटले पराजित

पत्रकार रजककी धर्मपत्नी सुजन मगिया सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अप्रेटर नियुक्त

प्रतिनिधि सभा निर्वाचनअगाडि मतदाता नामावली संकलन तीव्र, मङ्सिर ५ सम्म समय

कुशल मल्लको टस जित, कर्णालीलाई पहिला ब्याटिङको आमन्त्रण

दोस्रो दिन लगातार सुनको मूल्यमा गिरावट, चाँदी पनि सस्तियो

अराजक अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं पक्राउ

मन्त्री घिसिङको आग्रह– दूधकोशी जलविद्युतको वित्तीय पक्ष तत्काल निष्कर्षमा पुर्‍याउन

मतदाता सूचिमा लुम्बिनीबाट ४५ हजारको वृद्धि

धनगढीमा तीन हजारभन्दा बढी सर्पको सफल उद्धार अभियान

गढवा गाउँपालिकाले ६९ लाख बराबरको धान किनेको खुलासा

दशैयता बढेको भीडले लमजुङको राहदानी सेवा अवरुद्ध

निजी लगानी सुरक्षित छ, नहुने अवस्था आउन दिन्नौँ: अर्थमन्त्री खनाल

सुनको मूल्य घट्यो, चाँदीमा वृद्धि

आजको विदेशी मुद्राको विनिमयदर

चैत ५ मै स्ववियु चुनाब ।

काठमाण्डौ :- आउँदो चैत ५ गते  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुन सङ्गठन दर्ताको काम भै सकेको छ । चुनाब हुने  निश्चित भएपछि विभिन्न विद्यार्थी सङ्गठनका नेताहरू आफ्नो पक्षमा माहोल सिर्जना गरिरहेका छन। त्रिभुवन विश्वविद्यालय र आफु अन्तर्गतका  आङ्गिक क्याम्पसहरूमा आफ्नो अस्तित्व जोगाउन विद्यार्थी सङ्गठनहरू आफू अनुकूलका गठबन्धन बनाइ जित निकाल्ने दाउमा देखिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरसहित ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते नै स्ववियु चुनाव हुने छ । हालको सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी सङ्गठनले गठबन्धन गरेर चुनाव लड्ने तयारी गरेका छन् । सत्तारूढ आठ दलनिकट विद्यार्थी सङ्गठनको मोर्चा बन्ने सम्भावना बलियो देखिन्छ ।

यस्तै नेकपा एमाले निकट अनेरास्ववियु र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले चुनावमा तालमेल गर्न छलफल अघि बढाएका छन् । यद्यपि एमाले र विप्लव नेतृत्वको नेकपा विद्यार्थी सङ्गठनको स्ववियुको चुनावी तालमेलका विषयमा निर्णय भइसकेको छैन ।

यस्तै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र सन्तबहादुर नेपाली नेतृत्वको नेकपा मसाल निकट विद्यार्थी सङ्गठनले चुनावमा गठबन्धन गरेर जाने निर्णय गरिसकेका छन् ।

स्ववियु चुनावमा उम्मेदवारको २८ वर्षे उमेर हद कायम छ । उमेर हदका कारण धेरै आकाङ्क्षी चुनावबाट वञ्चित हुनुपरेको छ । यसले विद्यार्थी राजनीति गर्न इच्छुकहरूमा चुनावको रौनक पनि हराउँदै गएको छ । यसअघि २०७३ सालमा स्ववियु निर्वाचन भएको थियो । छ वर्षपछि चुनाव हुँदैछ ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले सत्तारूढ आठ दलनिकट विद्यार्थी सङ्गठन मिलेर जाने विषयमा समझदारी मात्रै भएको बताए । स्ववियु चुनावमा कसरी सहकार्य गर्ने ? कस्तो मापदण्ड बनाउने भन्ने विषयमा फाइनल भई नसकेको पुनले बताए । ‘विचार र एजेन्डा मिल्नेहरूबीच गठबन्धन गरेर चुनाव लड्ने विषयलाई अन्यथा लिनु हुँदैन,’ पुनले भने, ‘चुनावमा सहकार्य गर्नेलाई गठबन्धन बनाउने वा एकका विरुद्ध अर्को हराउने होइन । त्यसलाई स्वाभाविक प्रतिस्पर्धाका रूपमा लिइनुपर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय