ट्रेन्डिङ

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया, स्वास्थ्यमा सुधार

कांग्रेसको ‘जरा अभियान’ साउन ६ गते समापन हुने

ड्युटीका क्रममा बिरामी परेका प्रहरी जवान गणेश जोशीको उपचारकै क्रममा निधन

कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको निधन

महामन्त्री पौडेलद्वारा सरकारलाई दुई बुँदे सुझाव

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर सडकमा बर्खायाममा पनि सहज आवागमन

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा, विद्युत् आपूर्ति थप भरपर्दो हुने

डा. जानकीकुमारी तुलाधरलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका आश्विन राउतको निधन

बझाङ जीप दुर्घटनामा तीन जनाको ज्यान गयो

माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट, पैदलयात्रुको मृत्यु

रास्वपासँग स्पष्ट नीति, योजना र दृष्टिकोण नभएको एमाले महासचिव पोखरेलको आरोप

उपचारका क्रममा गणेश नेपालीको निधन

भागबण्डाको युग सकियो : गगन थापा

जबरजस्ती करणी मुद्दामा २८ वर्षदेखि फरार अभियुक्त संखुवासभाबाट पक्राउ

तनहुँको सेती नदीमा अज्ञात महिलाको शव फेला

इरानका पाँच प्रान्तमा अमेरिकी आक्रमण, १४ जनाको मृत्यु

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक सम्पन्न, कोष सञ्चालन कार्यविधि स्वीकृत

प्रतिनिधिसभा बैठक सुरू, राष्ट्रिय सेवा दल विधेयकसहित विभिन्न प्रतिवेदन पेस हुँदै

हिमाली जिल्ला कालीकोटमा पनि डेंगी, औलो र कालाजारका बिरामी भेटिन थाले

बाल मन्दिरको जग्गा भाडा विवादमा तीन जना पक्राउ

घट्यो नेप्से

अखाद्य वस्तु बिक्री गरेको आरोपमा ‘जिरे खुर्सानी दरबार’लाई २ लाख ५ हजार रुपैयाँ जरिबाना

उदयपुरमा विद्युतको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु

कोशी प्रदेशको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट प्रदेशसभाबाट पारित

प्रतिनिधिसभाबाट पर्यटन र राष्ट्र बैंक संशोधन विधेयक समितिमा पठाइयो

सुनसरीमा चाइनिज पेस्तोल र गोलीसहित दुई जना पक्राउ

समयमै नवीकरण नगर्दा ४४ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक

सम्पत्ति शुद्धीकरण विभागद्वारा जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन सूचना

तुलसी बहुउद्देश्यीय सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न समितिको आग्रह

सुन तोलामा १,४०० र चाँदीमा ३० रुपैयाँ घट्यो

गृहमन्त्री सुदन गुरुङद्वारा झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रको अनुगमन

स्वास्थ्यमा रु ९६ अर्बभन्दा बढी बजेट, मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध

चीनले आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गर्दा जापान, अस्ट्रेलिया र न्युजिल्यान्ड चिन्तित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि जापानबाट २.६८ अर्ब रुपैयाँ अनुदान लिने तयारी

नयाँ बसपार्कमा मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी अभियान सुरु

सुन–चाँदी दुवैको मूल्य घट्यो

‘कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन, सरकार संवादका लागि सधैं तयार छ’ : सञ्चारमन्त्री तिमिल्सिना

कङ्गोमा इबोला महामारी भयावह, सङ्क्रमित १,५२८ र मृत्यु ४९२ पुग्यो

३९औँ दीक्षान्त समारोह: केयूबाट थप १,५२७ विद्यार्थी स्नातक

नेपाल–अष्ट्रेलिया सहकार्य विस्तारमा जोड, छात्रवृत्ति र डिजिटल नेपालमा सहयोगको अपेक्षा

सेयर बजारमा ४४ अंकको वृद्धि

समयमै बजेट पेश नगर्ने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

देश प्रतिगामी वा फासीवादी बाटोमा जान सक्दैन : केपी ओली

जर्मनीको बाल कल्याण केन्द्रमा गोली प्रहार, ६ जनाको मृत्यु

मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो : राष्ट्रपति पौडेल

भोजपुरमा सडक अनुगमनमा गएका प्राविधिकमाथि कुटपिट, ६ जना नियन्त्रणमा

कान्ति लोकपथमा दुई रात यात्रा नगर्न प्रशासनको आग्रह, भारी वर्षाको जोखिम

विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित ४ कर्मचारीसँग स्पष्टीकरण, सेवाबाट अयोग्य ठहरिने चेतावनी

राष्ट्र बैंकद्वारा ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी

कैलालीमा साढे ३ किलोभन्दा बढी चरेससहित तीन जना पक्राउ

काम र व्यवहारप्रति थप जिम्मेवार बन्न सांसदलाई सभामुखको सुझाव

राष्ट्रपति पौडेलको आह्वान: बाँझो जमिनको अन्त्य गरी कृषिको आधुनिकीकरण गरौँ

जुम्ला अस्पतालमा चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

विश्वकप हेर्न अमेरिका पुगे अनमोल केसी, मेस्सीको पक्षमा गरे हुटिङ

प्रतिनिधिसभाबाट आर्थिक विधेयक–२०८३ बहुमतले पारित

बढ्यो सुनचाँदीको मूल्य

राज्यले पनि गल्ती गरे जरिवाना तिर्नुपर्छ : सांसद ज्ञानबहादुर शाही

रास्वपाको महाधिवेशन दस्ताबेजले गणतन्त्र कमजोर पार्न खोजेको नेकपाको आरोप

प्रचण्ड, माधव नेपाल र डा. शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा असार १६ गते सुनुवाइ

रास्वपाका कविन्द्र बुर्लाकोटीले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिए

ललितपुरमा सुरु भएको घरमै राहदानी सेवा लोकप्रिय बन्दै

रास्वपा केन्द्रीय सदस्यमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उम्मेदवारी

दुई सातादेखि वर्षा नहुँदा पश्चिम नवलपरासीमा खडेरी, धानका बिरुवा सुक्न थालेपछि किसान चिन्तित

भोलि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित

हुम्लामा जीप दुर्घटना, चार जना घाइते

सुन ३ हजार ६ सय र चाँदी १०५ रुपैयाँले घट्यो

परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्‍यो जेठ महिनाका ४९ उपलब्धि, भारत–चीन भ्रमणदेखि राहदानी सेवासम्म समेटियो

नेप्से २६.१६ अंकले घट्यो, ४ अर्ब ३६ करोड रुपैयाँको शेयर कारोबार

रास्वपामा नेतृत्व चयनका लागि कडा मापदण्ड, सभापति उम्मेदवारलाई ५१ समर्थक अनिवार्य

हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउने प्रवृत्तिप्रति असन्तुष्टि

अशोक राईद्वारा ‘समाजवादी पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

रास्वपाको बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने

एमाले संसदीय दलको बैठक आज, साँझ सचिवालय बैठक पनि बस्ने

ताप्लेजुङमा बाढी–पहिरोको कहर, दुई घर र अलैँची बगानमा क्षति

रास्वपा महाधिवेशनमा गीता चौधरीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो

दक्षिण कोरियामा मार्सल ल प्रकरण: पूर्वकानूनमन्त्री पार्क सुङ–जेलाई २५ वर्ष जेल सजाय

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, ६ बुँदे निर्देशन

बढ्यो सुनचाँदीको मूल्य

उपत्यकामा २४ घण्टामा २ हजारभन्दा बढी चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन

कारागारबाट फरार कैदी पक्राउ

अमेरिकासँगको वार्तामा लेबनान द्वन्द्व प्रमुख एजेन्डा हुने इरानको घोषणा

भरतपुरमा रास्वपाको प्रथम महाधिवेशन सुरु, शीर्ष राजनीतिक नेताहरूको सहभागिता

बाजुरामा बस दुर्घटना, २३ यात्रु घाइते

सुन तोलामा ६०० र चाँदी ५० रुपैयाँले बढ्यो

रास्वपाको महाधिवेशनमा सहभागी हुन बालेन चितवन पुगे, छोरी पनि साथमा

काठमाडौं जिल्ला अदालतले लामिछानेमाथिको सङ्गठित अपराध मुद्दा फिर्ता गर्न स्वीकृति दियो

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल

राप्रपा काठमाडौँका १०७ नेता–कार्यकर्ताद्वारा सामूहिक राजीनामा

अर्थमन्त्री वाग्लेद्वारा दीर्घकालीन नीतिमा जोड, सेयर बजार दैनिक सूचक नहेर्ने स्पष्टता

प्रतिनिधि सभा बैठक असार ११ गतेसम्म स्थगित

दादुराको उच्च जोखिम भएका जिल्लामा खोप अभियान सञ्चालन

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी ग्रेडेड

आज बस्दै मन्त्रिपरिषद् बैठक

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा

मिथ्या सन्देशबाट जोगिन भुसालको आग्रह

ललितपुर । पूर्व मन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले सूचना प्रविधिको दुरुपयोगलाई सरकारले नियमन र नियन्त्रण गरेर समाजलाई दूषित हुनबाट जोगाउनुपर्ने बताएका छन् । पछिल्लो समय प्रविधिमार्फत प्रवाह गरिने भ्रामक र मिथ्या सन्देशले समाज दूषित बनाइरहेको उनको भनाइ छ ।

दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष–अनवरत पाइलाहरू’ को लोकार्पण कार्यव्रmममा उपाध्यक्ष भुसालले भने, “जनताको सुसूचित हुने अधिकारमा आँच नआउने गरी प्रविधिको दुरुपयोग रोक्नु पर्छ, भ्रामक र मिथ्या सन्देश प्रवाह हुन दिनु हुँदैन ।” सामाजिक सञ्जालमार्फत भइरहेका अनर्गल प्रचारले समाज विकास र राजनीतिक व्यवस्था सुदृढ नहुने बताउँदै उनले भर्चुअल माध्यमबाट हुने गरेको अराजक अवस्थालाई नियन्त्रण गर्न सबै राजनीतिक दल एकमत भएको जानकारी दिइन ।

उनले महत्वपूर्ण पुस्तक बजारमा आउँदा सही इतिहास जनतासमक्ष पुग्ने विश्वास व्यक्त गरिन ।

गोदावरी नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेस ललितपुर उपसभापति गजेन्द्र महर्जनले पछिल्लो समय जनतासँग जोडिएका पार्टी गलत र जनताभन्दा टाढा रहेका पार्टी राम्रो भन्ने भ्रम फैलिँदा अप्ठ्यारो अवस्था सिर्जना भएको बताए । उनले अफवाहरूलाई नियन्त्रण गर्नका लागि परिवर्तनका लागि योगदान गर्ने राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका वक्ताले प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक समाजसेवी तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य दीपेन्द्र श्रेष्ठको योगदानमा आधारित रहेको उल्लेख गर्दै राजनीतिक एवं सामाजिक रूपान्तरणमा उनले पु-याएको योगदानको चर्चा गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय