ट्रेन्डिङ

नेप्से परिसूचक ६.७४ अंकले बढ्यो, कारोबार रकम घटेर ३.४४ अर्ब

रुपन्देहीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

ओलीले उम्मेदवारी दर्ता गराए

१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छ : मेयर शाह

सुनचाँदीको मूल्य बढ्यो

सङ्खुवासभाको चैनपुर नगरपालिका–४ मा आगलागी, ८८ वर्षीय वृद्धको मृत्यु

पाँचखाल–सुनकोसी खानेपानी आयोजना अन्तिम चरणमा, तीन वर्षको ढिलाइपछि कार्य सम्पन्न

नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछ: प्रधानमन्त्री कार्की

नेप्से परिसूचक १२ दशमलव ५० अंकले घटेर २,५९४.८७ मा झर्‍यो, बजारमा गिरावट

जसपा नेपालले उमेदवार सिफारिस गर्न सर्कुलर जारी

जुवातास खेलेको आरोपमा ६ जना पक्राउ

मन्त्री कुलमान घिसिङले मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिए

एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सारियो

रोहित पौडेलको कप्तानीमा लुम्बिनी लायन्सको ऐतिहासिक एनपीएल जित

एसिसी यु–१९ एसिया कप: नेपालले श्रीलंकालाई ८३ रनको सामान्य लक्ष्य

सल्लाघारीमा एमाले महाधिवेशनको भव्य तयारी, २ हजार ५०० सुरक्षाकर्मी परिचालन

आज नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल, सुदूरपश्चिम र लुम्बिनी भिड्दै

एमालेको ११औं राष्ट्रिय महाधिवेशन आजदेखि भक्तपुरमा सुरु हुँदै

चोरीका सामानसहित एक जना पक्राउ

प्रचण्ड एमालेको महाधिवेशनमा सहभागी नहुने

मन्त्रिपरिषद् विस्तार: चार नयाँ मन्त्रीहरूले शपथ ग्रहण

पाल्पामा जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ जना घाइते

महामन्त्री शर्माद्वारा सरकार र जेनजीबीचको सहमतिलाई स्वागत

निर्वाचन आयोगले समानुपातिक प्रतिशत निर्धारण प्रक्रिया सुरु गर्‍यो: ६ सदस्यीय समिति गठन

विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा प्रवेश

फाइनलमा स्थान बनाउन विराटनगरलाई लुम्बिनीले १३५ रनको लक्ष्य

नेप्सेमा आज सामान्य गिरावट, ३ अर्ब ४९ करोडको कारोबार

सुदूरपश्चिममा थपिए ४६ हजार नयाँ मतदाता

पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘जेनजी’ आन्दोलनले जलाएको संसद् भवनको अवलोकन

रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज हेर्न नमिल्नेमा

गोँगबु बसपार्कमा यात्रुलाई जथाभावी दुःख दिने ४६ जना पक्राउ

आज सुनचाँदीको मूल्यमा वृद्धि, एक तोला सुन रु २ लाख ५३ हजार १००

सरकार र जेनजीबीच आगामी निर्वाचनमा स्वतन्त्र, निष्पक्ष र समावेशी प्रक्रिया सुनिश्चित गर्ने सहमति

काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई दियो ११२ रनको लक्ष्य

नेप्सेमा सामान्य गिरावट, सबै समूहमा कमी; रु ३.७३ अर्बको कारोबार

ढुवानीमा गैरकानुनी कर लिइएको भन्दै मन्त्रालयको स्पष्ट निर्देशन

असफल संविधानलाई टेकेर हुने निर्वाचनले मुलुकलाई निकास दिँदैन : अध्यक्ष लिङ्देन

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की

नाबालिग बलात्कार अभियोगमा एक नेता पक्राउ

महाधिवेशन विचार, दिशा र नेतृत्व निर्माण गर्ने ऐतिहासिक मञ्च : सचिव भट्ट

प्रतिनिधिसभा निर्वाचन: काभ्रे-१ बाट गणेश लामा उम्मेदवारका रूपमा सिफारिस

सुदूरपश्चिमले दियो विराटनगरलाई १५६ रनको लक्ष्य

प्रधानमन्त्री कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुदन गुरुङको भेट

चुनाव समस्याको समाधान होइन : अध्यक्ष लिङ्देन

पुँजी बजारमा सामान्य सुधार, नेप्से परिसूचक ७.३९ अंकले वृद्धि

निर्वाचन आयोगले समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना

लेगुवाघाटमा अवैध क्रसर उद्योग सञ्चालनमा रोक

सुन प्रतितोला १ हजारले घट्यो, चाँदी १५ रुपैयाँले बढ्यो

एमालेको ११औँ महाधिवेशनमा १६ राजनीतिक दललाई निम्तो

सरकार र दुर्गा प्रसाईं समूहबीच सिंहदरबारमा वार्ता जारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थलमा तयारी तीव्र

अण्डाको मूल्य हालसम्मकै उच्च

इजरायली नागरिकमाथि हातपात गर्ने २ जना पक्राउ

नागढुङ्गा–मलेखु सडक खण्ड एक सातासम्म आंशिक बन्द

संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकता: गृहमन्त्री अर्याल

चार महिने छोराको हत्या गरेर फरार रहेका असई पक्राउ

काभ्रेपलाञ्चोकमा आठ अस्पतालले स्वास्थ्य बीमामा प्रथम सेवा शुरू, मण्डनदेउपुरको आधारभूत अस्पताल पनि आबद्ध

एनपीएलको उपाधि दौडमा चार टोली: सुदूरपश्चिम, विराटनगर, काठमाडौँ र लुम्बिनी प्लेअफमा भिड्ने

स्टाफ नर्स अभावपछि पिसिएल नर्सिङ निरन्तरताको तयारी, मन्त्री गौतमको घोषणा

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादनमा ५ हजार ३९२ मेट्रिकटनको गिरावट

प्रतिष्ठाको खेलमा कर्णालीको १२९ रन, जनकपुरलाई १३० रनको चुनौती

प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट

महाधिवेशनमा सहभागी हुन घरघरमा अध्यक्ष ओलीको पत्र पठाउने प्रक्रिया सुरु

घट्यो सुनचाँदीको मूल्य

एमाले मजबूत भए मुलुकको अराजकता अन्त्य हुन्छ: उपमहासचिव ज्ञवाली

नेकपा (एमाले) ले ‘नवयुग’ दैनिक ई-बुलेटिनको शुभारम्भ गर्यो

रौतहटमा बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु, मृतकका आफन्तको सडक अवरोध

सहरी विकासमन्त्री घिसिङ: उपत्यकाका नदीहरू सफा गर्न धेरै फोहोर पानी प्रशोधन प्लान्ट बनाउने योजना

नयाँ पुस्ताको चाहना अनुसार राजनीतिक नेतृत्वले आफूलाई रुपान्तरण गर्नुपर्छ: राष्ट्रपति पौडेल

राष्ट्रपति ट्रम्पको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने योजना सर्वोच्च अदालतमा

राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गरे

कान्ति राजमार्ग आजदेखि दुई महिनासम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखराबीच खेल हुँदै

रोमाञ्चक खेलमा लुम्बिनीको ४ विकेटको जित

२६ सदस्यीय प्रारम्भिक स्क्वाडसहित नेपाल महिला क्रिकेट टोली तयारीमा

प्रतिनिधिसभा निर्वाचन ९० दिनअघि तयारी तीव्र, आयोगले दलहरूलाई निवेदन दिन आह्वान

कृष्णप्रसाद यादव मधेस प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

कृष्णप्रसाद यादव मधेस प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक: महासचिव पोखरेल

सुनचाँदीको मूल्य घट्यो

वडाध्यक्ष थापाको निधन, कागेश्वरी मनोहरामा आज शोक बिदा

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीमा छलफल

एमाले महाधिवेशनका लागि संरचना निर्माण सुरु

क्रिस लिनको धमाकेदार अर्धशतक, सुदूरपश्चिमले चितवनलाई १७० रनको चुनौती

डोटीमा जन्ती बोकेको बोलेरो ६० मिटर तल खस्यो, ६ जना घाइते

जरिवाना नबुझाएका ६ दलले पनि दिए निर्वाचनका लागि दल दर्ताको निवेदन

प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक बोलाइन्, फागुन २१ को निर्वाचनमा छलफल हुने

आज एनपीएलमा दुई वटा खेल हुँदै

चाडपर्वले राष्ट्रिय एकता बलियो बनाउँछ: प्रचण्ड

नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित

भ्रष्टाचारविरुद्धको कारबाही रोकिँदैन: प्रधानमन्त्री कार्की

एनपीएलमा लुम्बिनी लायन्सको टस जित, विराटनगरविरुद्ध पहिले बलिङ

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

मुख्यमन्त्री यादवले प्रदेशसभामा घोषणा गरे राजीनामा

अपाङ्गमैत्री नीतिगत सहकार्यका लागि सरकार तयार : सञ्चारमन्त्रीको घोषणा

अपाङ्गता भएका व्यक्तिको समावेशी विकासमा प्रतिबद्धता : प्रधानमन्त्री कार्की

राष्ट्रपति पौडेलद्वारा सुम्निमा तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूतमा नियुक्त

चार खेलपछि जनकपुर बोल्ट्स विजयी, सदाकत र शाह चम्किए

मङ्सिर २० देखि समानुपातिक निर्वाचन कार्यक्रम शुरू

तनहुमा पुगेर बोले प्रधानमन्त्री – सत्ता गठबन्दन निर्वाचनसम्म निरन्तर

काठमाडौं :- प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन निर्वाचन सम्म निरन्तर रही रहने बताएका छन् । नेपाली काँग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजना गरेको कार्यक्रममा देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जान उपुक्त रहेको बताएका हुन् ।

देउवाले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसम्म पनि गठबन्धन गर्न सकिने उल्लेख गरे । ‘गठबन्धनलाई सँगै लैजान आवश्यक छ । स्थानीय निर्वाचन सँगै प्रदेश र राष्ट्रिय निर्वाचनमा पनि गठबन्धन भएमा मात्र हामि विजयी हुन्छौ’, उनले भने ।

निर्वाचनमा गठबन्धनमा आबद्ध पार्टीहरूलाई पनि उचित स्थान दिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।  ‘किनकि उहाँहरूको योगदानलाई बिर्सन हुँदैन । प्रधानमन्त्री हुन धेरै पार्टीका साथीहरू लालायित थिए’, उनले भने ।  प्रजातन्त्र बचाउन राष्ट्रिय एकतालाई जोड दिनुपर्ने देउवाले बताए । तनहुँ ऐतिहासिक थलो भएकाले कांग्रेस एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय